नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा बुधबारदेखि नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।
यौनकर्ममा संलग्न नेपाली महिलाको मानवअधिकार र न्याय सुनिश्चित गर्न माग गर्दै 'आस्था–फेथ' नामक संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई खुला पत्र लेखेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सप्तरीमा एक महिनाभित्रै ११ जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा १३८ जना प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ।
दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ ।
सहमतिबिनै अखिल नेपािल फुटबल सङ्घ (एन्फा) ले चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि आन्दोलनमा उत्रिएका क्लबहरूले मङ्गलबार पनि एन्फा मुख्यालय गेटमा धर्ना जारी राखेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको छ ।
सिन्धुली जिल्लाको विभिन्न ठाँउमा सोमबार बेलुका आएको भीषण हुरीबतासले जनजीवन प्रभावित बनाएको छ ।
मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनल खेल बिहीबारसम्म जारी रहनेछ । फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भईरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा केभिसी हाउन्ड्सले पहिलो जित निकालेको छ ।
श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ ।