गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामको सौन्दर्यीकरण तथा सडक,फुटपाथ,ई रिक्सा,सरसफाई र छाडाचौपायाको व्यवस्थापनका लागि प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा ९ कटुवाचौपारीस्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार आगालागी भएको छ ।
एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ ।
गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पु¥याउन आएको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकारले प्रदेशमा सरकार छ भने जनतालाई अनुभूति दिलाउन प्रयत्नशिल रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित प्रतिनिधि सभा सदस्याका लागि अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी छ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले दशैँपछिको ठूलो पर्वका रुपमा मनाउने पाहाँचह्रे जात्रा आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई धन्यवाद दिनुभएको छ ।
उपभोक्ताले आधा सिलिन्डर एलपी (खाना पकाउने) ग्यास बिक्री–वितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन् ।
पछिल्लो समय नेपाली समाजमा देखिएको जीवनशैली परिवर्तनले खर्च गर्ने प्रवृत्तिलाई तीव्र बनाएको छ ।
नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी चार जनाले ज्यान गुमाएका छन् ।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मोहम्मद इस्तियाक राईले मालपोत कार्यालय बाँकेमा सेवाग्राही सहायता कक्ष सञ्चालन गरी चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्नुभएको छ ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही चैत ८ गतेबाट सुरु हुने भएको छ ।