नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोख्रेलले श्रमिक दिवस मजदुरको मात्र नभई कम्युनिष्ट पार्टीको पनि उत्सव भएको धारणा राख्नुभएको छ ।
पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो ।
नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवलका श्रमिकलाइ निःशुल्क खाना खुवाइएको छ ।
अत्याधिक गर्मीसँगै विभिन्न पालिकाको अधिकांश ठाउँमा रहेका चापाकलबाट पानी आउन बन्द भएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको भन्दै डिजिटल मिडियाको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–८, ईश्वरपुर टोलमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्याएकाे योगदान सराहनीय रहेको बताउनुभएको छ ।
नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो ।
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्नि पीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विभिन्न स्थानमा फायर हाइड्रन्ट जडान गरेको छ।यस गाउँपालिकाका विभिन्न स्थानमा सात वटा फायर हाइड्रन्ट जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
ताप्लेजुङ कारागारमा रहेका कैदी बन्दी (थुनुवा) लाई लागूऔषधसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कारागारमा रहेका कैदी तथा थुनुवालाई लागूऔषधसम्बन्धी प्रशिक्षण दिएको हो।
साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताउनुभएको छ।