पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका –६, हेक्लाङ्स्थित खुमडाँडा, बाँसडाँडा र रेडीमा १६ घर जलेर नष्ट भएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
नेपाल फेन्सिङ सङ्घको अध्यक्षमा सुनिल कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हस्पिटलका फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बुधबार दुई जनाको मृत्यु भएको छ।
नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैशवालले जित्नुभएको छ ।
पाँचथर क्लबले गत फागुन १३ देखि १९ गतेसम्म फिदिममा सम्पन्न गरेको चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताउनुभएको छ। बुधबार काठमाडौँमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो।
भूकम्प ज्यान गुमाउनुभएका खेल पत्रकार सुमन भोम्जनलाई सम्झँदै नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार स्मृति सभा आयोजना गरेको छ ।
वनमा लागेको डढेलो बस्तीमा पसेपछि रामपुर नगरपालिका ४ र ५ को सात घरमा क्षति भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग भएको बताउनुभएको छ ।
जिल्लाको आलितालमा एक श्रीमानले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा उहाँको ज्यान गएको छ । श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते महिलाको ज्यान गएको हो ।
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ ।
आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोख्रेलले श्रमिक दिवसलाई एकता र संघर्षको रुपमा मनाउनुपर्ने बताउनुभएको छ ।