गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लामो समयदेखिको विवाद र विभाजनपछि अन्ततः एकतामा आइपुगेको छ । सङ्घको १२ औँ महाधिवेशनबाट डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको छ ।
विकास निर्माण र यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई नेपालमै बसेर केही गरौँ भन्ने हुटहुटी सदैव लाग्थ्यो । अझ विदेशमा अध्ययन गर्दा त्यहाँ देखेको भौतिक पूर्वाधारको विकासले
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएको मिलले बिहीबार (चैत ५ गते) राति २ बजेदेखि चालु सत्र (२०८२/८३) को क्रसिङ औपचारिक रूपमा बन्द गरेको हो।
रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश पौडेल यतिबेला चर्चामा रहनुभएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र
पर्वतको मोदी गाउँपालिकाले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्न लक्षित गरी ‘डिजिटल स्मार्ट कृषि प्रणाली परियोजना’ सुरु गरेको छ।
प्रतिनिधि सभा सदस्यमा मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले सुशासन र विधिको शासनका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभयो ।
बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना एकसाथ स्तरोन्नतिको चरणमा पुगेका छन् । सडक डिभिजन कार्यालयअन्तर्गत अहिले बागलुङका विभिन्न स्थानमा एघार सडक ठेक्का मार्फत धमाधम स्तरोन्नति भइरहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
आज १० वर्षपछि मैले बाउलाई देखेँ । जब जब बाउको अभाव खट्किन्थ्यो म उनलाई खुब सम्झिन्थेँ । सोच्थेँ, के बाउ बाँचेका छन् होला ? कि मसँग आँखा जुधेको त्यो रात नै उनी कतै नदीमा फालहाले ? भासिइसके कि कमलामा ? तर खै किन त्यो रात, अन्धकारमा विलीन हुने बाउ जीवित रहेको आभास मलाई बरोबर भइरहन्थ्यो । १० वर्षदेखि म स्वयम्लाई सराप्दै
रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।
बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्समाथि शुक्रबार राति सुर्खेतमा आक्रमण भएको छ । रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्स र चालकमाथि आक्रमण भएको हो ।
सपनाहरू मनभरि अल्झाएर सहरका चोक र गल्लीहरूका कोलाहल छलेर भिडहरू छिचोलेर अलोका हिँडिरहिन् शान्ति, सद्भाव र सहिष्णुताको विश्वयात्रामा
टोलमा, देशमा, परदेशमा प्रगति नै प्रगति देखेर आत्तिन्छौ कि तिमी ! मिथ्या भौतिकताको पछाडि हतारिन्छौ कि तिमी !
देशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
शिक्षा, पत्रकारिता, कानुन र सहकारी क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका बेनीबहादुर कार्की लिखित ‘मेरो नेपाल डायरी’ पुस्तक हालै बजारमा आएको छ । पुस्तकमा पछिल्लो राजनीतिक, सामाजिक र नेपाली समाजको चरित्र चित्रण गरिएको छ ।