राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले आपसी सहकार्यबाट नै देश अगाडि बढ्ने बताउनुभएको छ ।
नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्समा सहभागी हुन सात सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको जाने भएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा स्थानीय पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर एकीकृत अभियान सुरु गरिएको छ ।
इस्लाम धर्मावलम्बीको पर्व इद–उल–फित्रको अवसरमा शनिबार देशभरका इदगाहमा सामूहिक प्रार्थना गर्दै उत्सवका साथ पर्व मनाएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्राचीन तिलौराकोट क्षेत्रको भ्रमण तथा अवलोकन गर्नुभएको छ । भगवान् बुद्धले आफ्नो जीवनको २९ वर्ष विताएको ठाउँ प्राचीन तिलौराकोटको भ्रमण तथा अवलोकन गर्नुभएको हो ।
दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरूले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् ।
स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई निःशुल्क कुक तालिम दिन सुरु गरिएको छ। होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिन सुरु गरिएको हो।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।
डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । ट्रम्पले सामाजिक सञ्जालमा भन्नुभयो, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।”