• ६ जेठ २०८१, आइतबार

आसिफ अर्धशतक बनाएपछि आउट

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट हुनुभएको छ । यद्यपि, आउट हुनुअघि आसिफले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो दशौँ अर्धशतक बनाउनुभयो ।

आसिफ ९७ बल खेलेपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट हुनुभयो । यसअघि, कोहलीले नै आसिफलाई एक रनमा जीवनदान दिनुभएको थियो ।

यो पनि पढ्नुहोस

आसिफको अर्धशतक

एसिया कप : नेपालले एक सय रन पूरा

नेपालले चौथो विकेट गुमायो

कप्तान रोहित विपक्षी कप्तान रोहितबाट क्याच आउट

एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत