• ६ जेठ २०८१, आइतबार

नेपालले चौथो विकेट गुमायो

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्कनुभयो ।

रवीन्द्र जडेजाले कुशल मल्ललाई मोहम्मद सिरजाको हातबाट क्याच आउट गराउनुभयो । नेपाल २१.५ ओभरमा चार विकेटको क्षतिमा १०१ रनको स्थितिमा छ ।

यो पनि पढ्नुहोस

कप्तान रोहित विपक्षी कप्तान रोहितबाट क्याच आउट

एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत

एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल