काठमाडौं, असोज ३ गते । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार, चलचित्रकर्मी, गीतकार तथा संगीतकारहरुलाई विभिन्न विधाका विभूषण प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको हो ।
नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो।
विभूषित हुने व्यक्तित्वहरुमा -
सुर्कीर्तिमय राष्ट्रदीप
नीर शाह – वरिष्ठ कलाकार
राजेश हमाल – कलाकार
मदन कृष्ण श्रेष्ठ – कलाकार
हरिवंश आचार्य – कलाकार
नन्द कृष्ण जोशी – गायक
सुप्रबल जनसेवा श्री
शम्भु राई (कुथुमी) गायक र सङ्गीतकार
प्रदीप लाल श्रेष्ठ - चलचित्र निर्देशक
अशोक शर्मा - अभिनेता र निर्देशक
दीपक राज गिरी – अभिनेता र निर्देशक
अर्जुन श्रेष्ठ – अभिनेता
ज्ञानु राणा – गायिका
आलोक श्री (सूर्य कुमार खाती) - संङ्गीतकार
दीपक जंगम संङ्गीतकार
आनन्द कार्की - गायक
कीर्तिमय राष्ट्रदीप
कृष्ण कुमार मल्ल – अभिनेता र निर्देशक
मिथिला शर्मा - कलाकार
प्रबल जनसेवा श्री
मिलन मोक्तान - संङ्गीतकार
डा धर्मराज उपाध्याय – गीतकार
सिताराम पोखरेल – गाउक
जीत बहादुर देउवा – नाट्यकर्मी
निर्मल शर्मा - अभिनेता र निर्देशक
निरुता सिंह – कलाकार
भोजराज भट्ट – चलचित्र अभिनेता
दयाहाङ राई - कलाकार
चेतनाथ सापकोटा - संगीतकार
जनसेवा श्री
बद्री पाण्डे – गीतकार
प्रदिप खड्का – कलाकार
कमल सुनार - गायक / संङ्गीतकार
सन्तोष श्रेष्ठ - संङ्गीतकार
माधव राज खरेल – चलचित्र निर्देशक
दिपक शर्मा - संगीतकार
कुमार बस्नेत – अभिनेता
कुलमान नेपाली – गायक
सुनिता दुलाल – लोक गायिका
म्नोशर सुनाम परियार - कलाकार
नेपाल सेवा प्रवीण
प्रभाकर शर्मा - कलाकार
सानुकान्छा शाही – कलाकार
इन्द्र बहादुर खत्री – कलाकार
नविन पौडेल - गायक
किरण गजमेर - गायक