• ३ साउन २०८१, बिहिबार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, साउन १० गते। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मङ्गलबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। 

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त ९९ करोड रुपियाँ बराबरको अनुदान स्वीकार गर्नेलगायत निर्णय गरेको छ।  

प्रत्यक्ष प्रसारण