• २५ कात्तिक २०८२, मङ्गलबार

मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)

blog

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । तस्बिरः केशब गुरुङ

काठमाडौँ, कात्तिक २५ गते । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।