छ दशक तन्नेरी वयस्क स्मृतिपट उघार्दै
हुनुपर्दो रहेछ स्मृति उद्यान ढकमक्क फुलेको । मगमगाउँदो बन्दो रैछ बगैँचा ! सम्झनाको सुवासिलो ! सुवासले महकिँदो मस्तिष्कको बारी वरिपरि गम्किँदो हुन्छ । स्वानुभूति आफ्नै । पैँचोवारि गर्नुपर्दो हुन्न ।