‘कृषि पेसा प्रविधिमैत्री बनाऊँ’
गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले कृषि पेसालाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ ।
दुरी उही, भाडा फरक फरक
पूर्वपश्चिम नारायणगढ–बुटवल सडकखण्डमा अहिले यात्रा गर्दा एकतर्फी भाडा ३५० रुपयिाँ लिने गरिन्छ । सो दुरीभन्दा कम रहेको कालीगण्डकी कोरिडोरको गैँडाकोटबाट रामपुर पाल्पासम्म यात्रा गर्दा ९५० रुपियाँसम्म भाडा लिएर यात्रु ठग्ने काम भएको यात्रुको गुनासो छ ।
भूमि समस्या समाधान पचास हजार आवेदन
सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग बर्दियामा मात्र ५० हजारभन्दा बढीले आवेदन दर्ता गराएका छन् ।
न्यायिक समितिमा घरायसी मुद्दा धेरै, अधिकांश मिलापत्र
उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समिति बुटवल उपमहानगरपालिकामा घरायसी विवादका मुद्दा धेरै दर्ता हुने गरेकामा अधिकांश मिलापत्रमै टुङ्गो लाग्ने गरेको छ । घरेलु हिंसा, जग्गाको किचलो, लेनदेन र घरायसी झगडा जस्ता मुद्दा न्यायिक समितिमा समाधानका लागि आउने गरेकोमा अधिकांश मिलापत्र गरेर टुङ्ग्याउने गरिएको हो ।
पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’
ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक सङ्घ प्रतिनिधि, स्रोत शिक्षकलाई पुरस्कृत गरिएको छ ।
वृक्षरोपण महाअभियान सुरु
कर्णाली प्रदेशका मुख्यमन्त्री निवासअगाडिको सिएम पार्कमा शनिबार कल्की प्रजातिको फूलको बिरुवा रोपेर एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ ।
अनुदानमा स्थानीयको मनपरी
कालीकोटका स्थानीय तहले आन्तरिक आय वृद्धि र कर व्यवस्थित गर्नभन्दा अनुदान प्राप्त रकममा मनपरी गर्ने गरेका पाइएको छ । जिल्लाको तिलागुफा नगरपालिकाले सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रकमले करारका शिक्षक राखेर तलब खुवाउँदै आएको पाइएको छ ।
आत्मनिर्भर बन्ने आधार
कृषिप्रधान देश नेपालको मुख्य खाद्यान्न बाली धान हो ।
संसदीय अभ्यासको थालनी
नेपालले कहिलेदेखि संसदीय अभ्यास थालेको होला ? खोजी गर्ने क्रममा सङ्घीय संसद् सचिवालयका प्रकाशनको अध्ययन गरेँ ।
तम्घासको चिदीचौर पोखरीमा परिणत
गुल्मीको तम्घासमा रहेको चिदीचौर खेल मैदान अहिले पोखरीको रुपमा परिणत भएको छ । हरेक दिन यहाँ खेल खेल्ने र साँझपख फ्रेस हुन आउनेको आमाबुबा र बालबच्चाहरुको भीड हुन्थ्यो । तर अहिले पोखरीमा परिणत भएपछि दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।
शिक्षामा समान अवसर
‘समान’ भनेको बराबर हो र अवसर भनेको मौका हो । यस अर्थमा शिक्षामा समान अवसर भनेको शिक्षामा समान बराबर मौका दिनु पर्छ भनिएको हो । ‘शिक्षामा समान अवसर’ विश्वव्यापी नारा हो । कुनै पनि विद्यालय जाने उमेरका बालबालिकाले आफ्नो आर्थिक तथा सामाजिक स्तर, जातजाति, धर्म, लिङ्ग, वर्ण आदिका आधारमा विभेदरहित वातावरणमा शिक्षा प्राप्त गर्ने अवसर पाउनु भन्नु नै शिक्षामा समान अवसरको मूल मर्म हो । वर्तमान युगमा शिक्षा मानिसको आधारभूत आवश्यकताका रूपमा
जनसिंहदरबारको बजेट प्रभाव
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको १० वटा माध्यमिक विद्यालयबाट यो वर्ष २५७ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश भएका थिए । त्यसमध्ये २५६ जना विद्यार्थी परीक्षामा सफल भए । यो लगभग नै शतप्रतिशत नतिजा हो ।
पेन्सन योजनाको भविष्य
संविधानले सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको छ ।
एसइईपछिको पढाइ
माध्यमिक शिक्षा परीक्षा (एसइई) पार पछिको पढाइका लागि कुुुन विषय, कहाँ, किन पढ्ने ? बा
सरुभक्तलाई क्षेत्रप्रताप साहित्य पुरस्कार
कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ ।
रङ्गमञ्चमा फर्कंदै लुइटेल
कान्तिपुर फिल्म एकेडेमीले बनाउन लागेको दोस्रो नाटक ‘शिरीषको फूल’ मा अभिनेता जीवन लुइटेलले अभिनय गर्ने पक्का भएको छ ।
आधुनिकतामा हराउँदै गएको धान दिवस
‘असारै महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने’ तुलसी गजमेरको रचना तथा सङ्गीत र छुजन डुक्पा शेर्पाको आवाजमा सजिएको यो गीत असार १५ अर्थात् धान दिवसका दिन धेरै गुञ्जिने गर्छ । किसान वर्षभरको छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । किसान असारे भाकामा प्रायः यही गीत गुनगुनाउँदै हिलोमा धान रोप्ने गर्छन् ।
बिस प्रतिशत माटो परीक्षण
धान रोपाइँको सिजन सुरु भइसकेको छ तर अझै पनि धेरै किसानलाई आफ्नो खेतको माटो कस्तो छ भन्ने थाहा छैन । माटो परीक्षण नगरी रोपाइँ गर्दा न त मलको मात्रा मिल्छ न त उत्पादनको भर हुन्छ
ग्लोबल आइएमईको धान खेती कर्जा
ग्लोबल आइएमई बैङ्कले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ योजना सार्वजनिक गरेको छ ।
‘लगानी सुरक्षाको जिम्मा सरकारको’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा हुने स्वदेशी तथा विदेशी लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेस्टलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कर्णाली प्रदेशमा आर्थिक प्रतिष्ठान कम
कर्णालीमा औद्योगिक तथा आर्थिक प्रतिष्ठान न्यून रहेका छन् । आर्थिक गणना २०७५ का अनुसार दर्जनभन्दा बढी मात्र आर्थिक प्रतिष्ठान कर्णालीमा सञ्चालनमा रहेका छन् । प्रदेशमा ठुला उद्योग कलकारखाना स्थापना हुन सकेका छैनन् ।
धान रोपाइँ बिस प्रतिशत
आज असार १५ गते । परम्परागत रूपमा धान रोपाइँ गर्दै दहीचिउरा खाने दिन । यसै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरिएको छ ।
घट्यो सिमेन्ट र डन्डीको भाउ
पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपियाँदेखि एक सय रुपियाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपियाँसम्म घटाएका हुन् ।
जग्गा हस्तान्तरण नहुँदा डिपो सार्न ढिलाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ । मन्त्रीपरिषद्को २०८१ साउन २८ गतेको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक सिनामङ्गलमा रहेको नेपाल आयल निगमको इन्धन भण्डारण डिपोलाई सुरक्षित र सुविधायुक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय भएको थियो ।