काटिएका रुख वनमै भेटिए, रुख काट्नेको खोजी तीव्र
कञ्चनपुरमा अवैध रूपमा कटान गरेर वन क्षेत्रमै छोडिएको १८७ क्युफिट काठ सङ्कलन गरेर घाटगद्दी गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रमा अवैध रूपले कटान गरी छोडिएको १८७.५६ क्युफिट काठ सङ्कलन गरी घाटगद्दी गरिएको हो ।
निर्वाचनको मुखमा मतदाता रोजगारीतर्फ
सरकार र राजनीतिक दल निर्वाचनको तयारीमा जुटिरहेका बेला मतदाता रोजगारीको खोजीमा भारततर्फ जान थालेका छन् । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकार र दलहरू तयारीमा अगाडि बढिसकेका छन् तर सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका ग्रामीण भेगका जनतालाई भने निर्वाचनभन्दा पनि गुजाराको चिन्ता छ ।
सवारीचालक अनुमतिपत्र छपाइ तीव्र
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्र बनाएको छ । सरकारले कात्तिक २१ देखि सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र छपाइको काम सु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
स्वास्थ्य सेवाका वाहक
गाँस, बास र कपाससँगै स्वास्थ्य सेवा मानिसको अपरिहार्य आधारभूत आवश्यकता हुन् । जीवन चलाउने यी आधारभूत आवश्यकता पूर्तिका लागि राज्यको भूमिका महत्वपूर्ण हुन्छ । राज्यबिना यी आवश्यकताको जोहो गर्न कठिन हुन्छ । नेपालको आधारभूत स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पु¥याउने महिला स्वास्थ्य स्वयंसेविकाले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरूकै परामर्श सेवा अनि सङ्कलन हुने सूचनाका कारण हजारौँ आमा तथा शिशुको जीवन रक्षा हुन सकेको छ । साथै राज्यको स्वास्थ्यसम्बन्धी सन्देश प्रवाह र
चुनौतीप्रद सार्वजनिक ऋण
नेपाल जस्ता अल्पविकसित मुलुक स्रोत व्यवस्थापनसम्बन्धी दोहोरो समस्यामा रहन्छन्, आर्थिक विकासका लागि आवश्यक स्रोतसाधनको न्यूनता र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगका लागि कमजोर संस्थागत क्षमता । यी दुवै पक्षलाई मार्गनिर्देश गर्ने राजनीतिक संस्कृति पनि त्यही नै अभाव देखिन्छ तर त्यहीँ नै उपलब्ध प्राकृतिक तथा मानव साधनको सदुपयोग गरी रोजगारी सिर्जना
‘फेसलेस’ सार्वजनिक सेवा
सूचना प्रविधिको युगमा पनि कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलगायतका कतिपय कार्य हस्तलिखित रहनु विडम्बनापूर्ण छ । नेपालको सार्वजनिक प्रशासनलाई प्रतिस्पर्धी, जनमुखी, पारदर्शी र उत्तरदायीसहितको तर फेसलेस बनाउनुपर्ने जरुरी भइसकेको छ । सार्वजनिक सेवालाई फेसलेस बनाउनु भनेको सेवाग्राहीले आफूले पाउने सेवा आफ्नै ठाउँमा बसी सेवाप्रदायकको सम्पर्कबिनै र सम्ब
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघको दोस्रो अधिवेशन पेन्सिलभेनियामा
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघले अमेरिकाको दोस्रो वार्षिक अधिवेशन पेन्सिलभेनिया राज्यको ल्यान्कास्टरमा हुने भएको छ । अध्यक्ष हरि उप्रेतीका अनुसार, संघको आयोजनामा सम्पन्न हुने उक्त अधिवेशन यही मार्च २९, २०२६ का दिन हुने छ । समारोहको संयोजन तथा व्यवस्थापन स्थानीय नेपाली साहित्यिक संस्था ‘साहित्य कला संगम’ले गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । अधिवेशनमा संघको वार्षिक गतिविधि र आर्थिक गतिविधि माथि छ
नारायण थापाको स्वरमा ‘लाजै नमानी’
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको गीत ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक रोमान्टिक प्रेमिल ‘लाजै नमानी’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । सार्वजनिक गीतमा मेलिना राई र नारायण थापाको स्वर रहेको छ । गीतका शब्द शंकर अधिकारीले लेखेका हुन् भने विकास चौधरीले संगीत गरेका छन् ।
१०० वर्ष अघिको गोर्खापत्र
१२० वर्ष अघिको गोर्खापत्र
लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. बेलायतको ‘रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग’ द्वारा प्रदान (सन् २०२५) गरिएको प्रतिष्ठित ‘फेलोसिप अफ द रोयल कलेज अफ सर्जन्स’ (एफआरसिएस) उपाधिबाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ? डा. पुकारचन्द्र श्रेष्ठ
सङ्घीय शासनव्यवस्था : विषयगत प्रश्नोत्तर
सङ्घीय शासनव्यवस्था १. नेपालमा सङ्घीय शासनव्यवस्था को अभ्यासमाथि समीक्षात्मक टिप्पणी गर्दै यसको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन गर्नुपर्ने सुधारका उपाय प्रस्तुत गर्नुहोस् । राज्यशक्तिलाई बाँडफाँट गरी तल्लो तहसम्म पु¥याइँ नागरिकको अधिकाधिक सहभागिता र स्वामित्वमा शासन सञ्चालन गर्दै नागरिकलाई शासनको सुखद अनुभूति गराउन अवलम्बन गरिएको व्यवस्थालाई सङ्घीय शासनव्यवस्था भनिन्छ
सुदूरपश्चिम रोयल्स लगातार फाइनलमा
प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतकीय पालिले प्रेरित सुदूरपश्चिम रोयल्स मङ्गलबार विराटनगर किङ्ग्सलाई ७७ रनले हराएर दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सङ्घर्षको कथा दोहोरीदेखि ब्युटी एकेडेमीसम्म
नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ ।
पूर्वप्रधानमन्त्री चन्दलाई सामूहिक अभिनन्दन
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई १०१ संस्थाले सामूहिक रूपमा विशेष सम्मान गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका–२, कुरकुटियामा जन्मिएका चन्दलाई नेपाली साहित्यमा योगदान गरेकोमा कदर गर्दै सोमबार गृह क्षेत्रमा नै भव्य रूपमा अभिनन्दन गरिएको हो ।
आजको राशिफल
आजको राशिफल
सिएनआई अन्तर्गतका संस्था सामाजिक सुरक्षा कोषमा
योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने गरी सामाजिक सुरक्षा कोष र नेपाल उद्योग परिसङ्घ (सिएनआई) बिच मङ्गलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दैजीछेला औद्योगिक क्षेत्र : रुख कटान नहुँदा निर्माण अलपत्र
दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको छ । जिल्लाको वेदकोट नगरपालिका–२ र ३ को वनक्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी भए पनि रुख कटानको काम नहुँदा निर्माण अलपत्र परेको हो ।
विदेशको जस्तै कमाइमा रमाउँदै श्रेष्ठ दम्पती
इलामको माईजोगमाई गाउँपालिका–३ का पूजन श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई आफूले पालेका बङ्गुर स्याहार्न भ्याइनभ्याइ छ । साना बुच्चादेखि बङ्गुरका माउ र बेच्नयोग्य बङ्गुरको हेरचाह गर्न श्रेष्ठ दम्पतीलाई निकै गाह्रो पर्छ ।
एक पात सागले सात जनालाई छाक
प्युठानको स्वर्गद्वारी पुग्ने जोकसैको ध्यान छेउछाउका खेतमा रायोको भारी बोकेर उक्लिँदै गरेका मानिसको दृश्यले तान्छ । असोज–कात्तिकदेखि माघसम्म यहाँका बारी एकनासले हरिया हुन्छन् । ठुलो पात, बाक्लो बोट र डाले घाँसको आँठो जस्तो बाँधेर बोक्नुपर्ने भारीले स्वर्गद्वारीको ‘पास्सी रायो’ ले छुट्टै पहिचान बनाइसकेको छ ।
भोकमरीको अवस्था मध्यम
नेपालले भोकमरीको समस्या समाधानमा सुधार गर्दै गम्भीरबाट मध्यम स्तरको भोकमरीको अवस्थामा पुगेको छ । विश्व भोकमरी सूचकाङ्क (जिएआई) मा नेपाल मध्यम भोकमरीको अवस्थामा सुधार आएको मङ्गलबार जारी एक प्रतिवेदनले देखाएको हो । वेल्ट हङ्गर हिल्फ र लिबर्डले मङ्गलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकाङ्क २०२५ प्रतिवेदनमा नेपाल ‘मध्यम भोक
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।
उखुको मूल्यप्रति किसान असन्तुष्ट
सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको हो ।