श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा सङ्कट समाधान नभए विष्फोटको अवस्था आउने बताउनुभएको छ।
सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ ।
राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेतामध्ये एक हुनु हुन्छ शङ्कर पोखरेल । मुलुकमा आर्थिक–सामाजिक रुपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रुपमा परिचित पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको कुशल व्याख्याता समेत हुनुहुन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।
बहसमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुरु पौडेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, अर्थशास्त्री डा. पारस खरेल सहभागी हुनुहुन्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम अनुसार उपमहासचिवमा सर्वाधिक मत लेखराज भट्टले प्राप्त गर्नु भएको छ । उहाँले १४५२ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ६५.१९ प्रतिशत मत हो ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनु भएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।
सप्तकोशी नदीको धरहरा टपन क्षेत्रको पूर्वी तटबन्धन भएर बग्ने नदीको भङ्गालो पश्चिम दिशा लागेपछि वर्षौदेखि स्मसान घाटको रुपमा रहेको धरहरा टपनको घाट विस्थापित भएको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनु भएको छ । निर्वाचितमा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो ।
म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ ।
बहसमा नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, फोर्ब्स ३० अन्तर ३० अर्बान गर्ल निकिता आचार्य, एनसेल निर्देशक डिल्लीराम श्रेष्ठ सहभागी हुनुहुन्छ । यो बहसको सहजकर्ता विश्वास रेग्मी हुनुहुन्छ :
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दी राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ ।
झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा एकजनाको मृत्यु भएको हो ।