ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।
सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गर्नुभएको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह
उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
एक्काइसौँ शताब्दीको सुरुआतसँगै विश्वमा जनसङ्ख्याका अनेक समस्याहरु सतहमा देखिएका छन् । कुनैबेला जनसङ्ख्याको तीव्र वृद्धिलाई समस्याका रुपमा लिइन्थ्यो तर अहिले प्रजनन दरमा आएको गिरावट र जनसङ्ख्याको आकार घट्दै गएको अवस्था विश्वव्यापी रुपमा देखिएको छ ।
बढे आर्थिक अपराधका घटना
बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुङ्गो लगाएको छ ।
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउनुभएको छ ।
दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिनुहुने भएको छ ।
बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कैफियत
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित बजार अनुगमनले अधिकांश व्यापारिक फर्ममा कुनै न कुनै किसिमको कैफियत फेला परेको छ ।
पौडेलको ‘यात्राको धुन’ लोकार्पण
समालोचक प्राडा गोपीन्द्र पौडेलको नियात्रासङ्ग्रह ‘यात्राको धुन’ को लोकार्पणसँगै पाठकमैत्री भेटघाट आयोजना गरिएको छ ।
जनमत पार्टीको इच्छामा सभामुखको रोक
प्रतिनिधि सभा सदस्य गोमा लाभ सापकोटालाई पदबाट हटाउने जनमत पार्टीको तेस्रो प्रयासलाई पनि संसद् सचिवालयले रोक लगाइदिएको छ ।
महानगरले हटाउन सकेन काउन्टर
काठमाडौँ महानगरले नयाँ बसपार्कभन्दा बाहिर रहेका लामो तथा छोटो दुरीका बसको टिकट काउन्टर हटाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
ठेकेदारको काम उपभोक्ता समितिबाट !
आर्थिक वर्ष २०७९/८० मा ७५३ स्थानीय तहमध्ये २०३ वटा स्थानीय तहले सार्वजनिक खरिद नियमावलीविपरीत विकास निर्माणका जटिल संरचना निर्माण गरेका छन् ।
एक्काइस लाखले गरे विदेश यात्रा
सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २१ लाखभन्दा बढी यात्रुले बाह्य मुलुकको यात्रा गरेका छन् ।
‘मानव अधिकार रक्षामा सहकार्य आवश्यक’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालबालिकाको मानव अधिकार रक्षाका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
तिरेनन् स्थानीय तहले सडकबत्तीको शुल्क
सहरी क्षेत्रमा झिलिमिली हुने गरी सडकबत्ती बले पनि स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिरेका छैनन् ।
चिकित्सा शिक्षा आयोगको बैठक आज
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आइतबार चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ ।
राहदानी सेवा ठप्प
विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो ।
वसन्तपुरमा बिक्रीका लागि राखिएको हस्तकला सामग्री
काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक बिक्रीका लागि राखेका हस्तकला सामग्री हेर्दै ।
स्कुल बस दुर्घटनामा २८ जना घाइते
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस आज साँझ ५ बजे कालिका नगरपालिका –९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
क्षेत्रपाटी चिकित्सालयलाई विद्युतीय सवारी साधन
चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गर्नुभएको हो ।
गोरखापत्रबाट सापकोटाको विदाइ
गोरखापत्रको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ मा कार्यरत रहनुभएकी मञ्जु सापकोटालाई विदाइ गरिएको छ । नयाँ नेपाल भाषा पृष्ठ संयोजक समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँलाई विदाइ गरिएको हो ।