शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मंसिर ८ गते । काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक बिक्रीका लागि राखेका हस्तकला सामग्री हेर्दै । तस्बिरः हरिराम भेटुवाल, रासस