शिक्षामा मधेशका चाहना
मधेश प्रदेशमा शिक्षाको स्थिति नेपालका अन्य प्रदेशको तुलनामा चुनौतीपूर्ण छ ।
पाँचौँ स्तम्भ बन्ला सोसल मिडिया ?
केही दशकयता सोसल मिडियाको बढ्दो प्रभावकारितासँगै यो मिडियाले ‘जनताको वैकल्पिक मिडिया’ को रूपमा स्थान लिँदै गएको छ र सोही अनुरूप परिभाषितसमेत गर्न थालिएको छ
युद्ध र हिंसाले गाँजेको वर्ष
यो वर्ष (सन् २०२४) सुखद रहेन । विश्वभर शान्ति भएन ।
जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प
काठमाडाैँ, पुस ११ गते । जाजरकोटको नयकवाडा केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प गएको छ । बिहान ६ः ३३ बजे उक्त क्षेत्रमा भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।
सडक दुर्घटना रोक्न नियमित अनुगमन
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुरूप व्यक्तिको मृत्यु हुने विभिन्न कारणमध्ये सवारी दुर्घटनाबाट मृत्यु हुने सङ्ख्या एक प्रमुख कारण रहेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
‘लाज शरणम्’ को अन्तर्राष्ट्रिय वितरण बिक्री
टेलिशृङ्खला ‘सक्किगो नि’ समूहद्वारा निर्माण भएको चलचित्र ‘लाज शरणम्’ को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ ।
मेघौलीमा राष्ट्रिय खाना महोत्सव हुँदै
भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सवको अवसर पारेर पश्चिम चितवनको मेघौलीमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ ।
लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै चोत्लुङ ‘पार्क’
लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।
तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढ्दै
पछिल्लो समय तातोपानी नाकाबाट विद्युतीय सवारीसाधनको आयात बढेको छ ।
देशभरको मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै मुलुकका अधिकांश भेगमा मौसम सफा रहने छ ।
आफू होइन, विदेश जान्छ सूर्यविक्रमको मर्चा
हाम्रा परम्परागत ज्ञान र सिपको सदुपयोग गर्न सके त्यसले जीविकोपार्जन मात्र होइन व्यवसायकै रूप दिन्छ भन्ने उदाहरण मोरङको उर्लाबारी–६ का एक युवाको कार्य बनेको छ ।
पाँच वस्तुले बढायो निर्यात व्यापार
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा निर्यातमा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ ।
खुला आरोहण प्रतियोगिता हुँदै
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुने भएको छ ।
कर्णाली डेभलपमेन्ट बैङ्क समस्याग्रस्त
नेपाल राष्ट्र बैङ्कले कर्णाली डेभलपमेन्ट बैङ्कलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ ।
प्रदेशसँग सहकार्य गर्दै लगानी बोर्ड
लगानी बोर्डले दिगो विकासका लागि प्रदेश र स्थानीय सरकारसँग सार्वजनिक निजी साझेदारी मोडेलमा सहकार्य गर्न खोजिरहेको छ ।
चाँडै भुक्तानी पाउने लोभमा ठगिँदै उखु किसान
सरकारले प्रतिक्विन्टल उखुको न्यूनतम खरिद मूल्य ६५५ रुपियाँ तोकेको छ ।
मङ्सिरमा सबैभन्दा धेरैले लिए श्रम स्वीकृति
चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आवमा पाँच महिनाकै सबैभन्दा बढी हो ।
अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षकको अभाव देखिएको छ ।
धरहरामा उठ्यो अन्ठाउन्न लाख
सशुल्क सञ्चालन सुरु गरिएको एक महिनामै धरहराको टिकट बिक्रीबाट करिब ५८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
मङ्किपक्स सङ्क्रमित युवाको अवस्था सामान्य
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्किपक्स (एमपक्स) पुष्टि भएर भर्ना भएका युवाको अवस्था सामान्य छ ।
सत्ता साझेदार दलका तीन कार्यदल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकार सञ्चालन र संसद् प्रभावकारी बनाउन तथा संविधान संशोधनका लागि छुट्टाछुट्टै तीन वटा विषयगत कार्यदलमार्फत द्रुतत्तर गतिमा अघि बढाउने समझदारीमा पुगेका छन् ।
सरकारको कामप्रति एमाले सन्तुष्ट
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले सरकारको समीक्षा गरेको छ ।
सहकारीको पैसाबाट रविलाई ‘मिडिया’ को सेयर
पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ