• ११ पुस २०८१, बिहिबार

जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प

blog

काठमाडाैँ, पुस ११ गते । जाजरकोटको नयकवाडा केन्द्र भएर ४.२  म्याग्निच्युटको भूकम्प गएको छ । बिहान  ६ः ३३ बजे उक्त क्षेत्रमा भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएको छ । 

क्षतिको विवरण भने आउन बाँकी छ ।