जलाशयले भरिँदै दाङ जिल्ला
हापुर बगियाका टेकनाथ गौतमले ‘पानी बचाऊँ’ अभियान थाल्दै चार दशकअघि एउटा प्रश्न गरेका थिए, “ठाडा खोलाखोल्सी सुक्दै गएका छन्, दाङ उपत्यका मरुभूमीकरण त हुँदैन ?” गौतमले दाङ जिल्ला वि
महाकुम्भले जोड्दै नेपालको पर्यटन
भारतका चार फरक नदी किनारका हरिद्वार, नासिक, उज्जैन र प्रयागराज सहरमा प्रत्येक १२ वर्षमा आयोजना हुने कुम्भ मेला सम्पन्न भएको छ । १४४ वर्षमा वृहस्पति, सूर्य र चन्द्रमासँग मिलेर बनेको दुर्लभ आकाशी
कटारी गोल्डकपः उपाधिका लागि आज स्पर्धा हुँदै
यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
तीन वटा पालिका ऐक्यबद्ध
रङ्गुन जलाधारस्तरीय जल सुशासन समितिको एकीकृत कार्यविधि, २०८१ जारीसहित कार्यान्वयन गर्न तीन वटा पालिका सहमत भएका छन् । डोटी र डडेलधुरा जिल्लाको भूभाग भएर बग्ने रङ्गुन नदी अन्तर्गत जलाधार क्षेत्रको संरक्षण, संवर्धन र दिगो व्यवस्थापन गर्न स्थानीय तह सहमत भएका हुन् । डडेलधुराको परशुराम नगरपालिका, आलिताल गाउँपालिका र डोटीको जोरायल गाउँपालिका सहमत भएर कार्यविधि ल्याएका छन् ।
सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा
यहाँका ग्रामीण सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ । जुनीचाँदे, कुसे, बारेकोट गाउँपालिकामा स्थानीय सरकारले खनेका सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको हो ।
पाहुनाको पर्खाइमा रानीसैन
बाजुराको एक पर्यटकीय स्थल रानीसैन लामो समयदेखि पाहुनाको पर्खाइमा रहँदै आएको छ । प्राकृतिक रूपमा निकै आकर्षक रानीसैन बाजुराकै एक प्रमुख पयटकीय स्थलका रूपमा रहेको छ ।
बनेन आयोजना पानी पाउने आशा म-यो
आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना अझै निर्माण हुन सकेको छैन । तीन करोड ६५ लाख ७४ हजार रुपियाँ लागतको उक्त योजना निर्माणमा हालसम्म ५
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम कछुवा गतिमा अघि बढेको छ । विसं २०६६ मा रुपन्देहीको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो
आधारभूत विद्यालयमा मगर भाषा अध्यापन
बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ ।
आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उहाँ एक्लैले एकै दिनमा सकिसक्नु हुन्छ ।
छातेढुङ्गा क्षेत्रतर्फ सबैको आकर्षण
तेह्रथुमको आठराईमा विक्रम संवत् १९८१ माघ १८ मा सुकलाल कन्दङ्वाले निर्माण गर्नुभएको ढुङ्गाको छाता अचेल पर्यटकीय स्थल बन्न थालेको छ । आठराई गाउँपालिका–५ मा रहेको यो छातेढुङ्गा हेर्न
विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी
म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।
‘डाल दउरा’ मा तीव्र कुद्छन् मुसनीका औँला
‘डाल दउरा’ बनाउँदै आएकी मुसनीदेवी डोम अहिले ७४ वर्षको हुनुभयो । बाल्यावस्थादेखि नै बाँसजन्य सामग्री बनाउँदै आउनुभएकी मुसनीलाई यतिखेर विवाहको लगनले छोएको छ । विवाहको लगनका कारण उहाँलाई डाल दउरा (विभिन्न रङले सजाइएका बाँसको ढाकी) बनाउन भ्याइनभ्याइ छ ।
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित आवास
बेलौरी नगरपालिकाका अति विपन्न पन्ध्र परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको हो ।
भावना व्यवस्थापन
संवेग वा भावना सबै व्यक्तिमा देखापर्ने साझा प्राकृतिक गुण हो । सकारात्मक होला वा नकारात्मक तर भावना हरेक व्यक्तिमा पैदा हुन्छ नै । भावनाको सम्बन्ध विचारसँग, विचारको सम्बन्ध कामसँग हुन्छ भने
राणाको जीवनमा आधारित ‘धनबुबा’ सार्वजनिक
पूर्वसचिव स्वर्गीय परीक्षित नरसिंह राणाको जीवनीमा आधारित पुस्तक ‘धनबुबा’ को सार्वजनिकीकरण गरिएको छ । शुव्रmबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वर्गीय राणाकी धर्मपत्नी कोकिला राणाले पुस्तक सार्वजनिकीकरण गर्नुभएको हो ।
महाकुम्भ पर्व छिमेकबाट सिकौँ
पैँतालीस दिनसम्म चलेको महाकुम्भ महाशिवरात्रिका दिनदेखि समाप्त भएको छ । ६५ करोडभन्दा बढी भक्तजन महाकुम्भमा सहभागी भएको अनुमान छ । आस्थाको महासागरका रूपमा लिइने यसलाई सांस्कृतिक,
पूर्वकी रानी इलाम सबैको गन्तव्य
केही समयअघि कामको सिलसिलामा कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य पूर्वको रानी भनेर चिनिने इलाम जिल्ला भ्रमण गर्ने अवसर मिलेको थियो । एक दिनको इलाम बसाइ खास गरी सूर्योदय नगरपालिका
तीन भाषामा लेखिएका पुस्तक विमोचन
लामो समयदेखि फोटो पत्रकारितामा जुटिरहनुभएका अनिल रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दी स्ट्रगल अगेन्स्ट ल्यान्ड इन्व्रmोचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ । पाटन सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सो पुस्तकको लोकार्पण गर्नुभएको हो । विमोचन गरिएको पुस्तक नेपाली, नेपाल भाषा र अङ्ग्रेजी गरी तीन भाषामा लेखिएको छ ।
मध्यपहाडी लोकमार्गले दिएको खुसी
ढोरपाटन ताकेर निस्केका थियौँ सुर्खेतबाट । बुर्तिबाङबाट साढे दुई घण्टामा ढोरपाटन पुगिन्छ भन्ने खबर पायौँ । बुर्तिबाङदेखि माथि पूरै कच्ची बाटो रे । पाती हाल्नेको चिया गफमा जति नै अबेला भए पनि
भिर खोपेर बाटो बनाइँदै
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी दुर्गमको विकट गाउँ रिकुमा भिर खोपेर बाटो पुग्न थालेपछि स्थानीय खुसी भएका छन् । जोखिम मोलेर विकट बाटो हिँडिरहेका रिकुवासीले पहरो खोपेर गाउँमा पैदलमार्ग जान थालेपछि खुसी भएको स्थानीय होमबहादुर खड्काले बताउनुभयो ।
अधिकारीका एकसाथ तीन गीत
गीतकार एवं ज्योतिषी पण्डित डा. रुद्रनाथ अधिकारीका तीन वटा भिडियो एवं अडियो गीत सार्वजनिक भएका छन् । शुव्रmबार पराशक्ति ज्योतिष सेवा तथा कर्मकाण्ड संस्थानको आयोजना तथा गीत