‘लम्पी स्किन’ ले रोपाइँ प्रभावित
महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगले खोटाङमा रोपाइँ प्रभावित भएको छ । ‘लम्पी स्किन’ रोगले जोत्ने गोरु मरेपछि धान हरियो हुनुपर्ने समयमा किसानको खेत बाँझै छ ।
दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो
मेची राजमार्गको पाँचथर खण्ड अन्तरगत फिदिम नगरपालिका २ साम दिनमा मङ्गलवार भएको ट्याक्सी दुर्घटनामा निधन यात्रुको सङ्ख्या तीन पुगेको छ ।
हिलाम्मे सडक मर्मत गर्न श्रमदान
फक्ताङ्लुङ गाउँपालिका–२, खेजेनिमका स्थानीय बासिन्दाले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् । वर्षा मौसममा कच्ची सड
लोहन्द्रा खोलामा पुल निर्माण
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनाले निर्माण गरेको मोरङको बेलबारी–५, कसेनीस्थित
कर्मचारीको व्यवहारप्रति सेवाग्राहीको प्रश्न
कार्यालयमा सेवा लिन आउँदा कर्मचारी झर्किने, बेवास्ता गर्ने र सहज रुपमा काम नगरी दिने गरेकोभन्दै सेवाग्राहीले प्रश्न गरेका छन्।
इलाम पूर्णखोप सुनिश्चित् जिल्ला घोषणा
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा गरिएको छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ ।
लागत कट्टा नहुँदा धरानको जग्गा कसकाे भन्ने खुलेन
पछिल्लो समय धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई विवादै विवादमा मुच्छिनु भएको छ । धरान १४ स्थित हिन्दुहरूले पुज्ने मन्दिर अगाडि क्रिस्चियन धर्मको चर्च बनेपछि नगर प्रमुख राई थप विवादमा तानिनुभएको हो ।
मिक्वाखोलाका विद्यालयमा खानेपानी योजना
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका दुई वटा विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको छ । खानेपानीको लागि कमजोर व्यवस्थापन रहेको मिक्वाखोला गाउँपालिका-३ लिबाङको पञ्चेश्वरी माध्यमिक विद्यालय र वडा ४ साँवाको साँवा माध्यमिक विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको हो ।
खाेटाङमा इलाका प्रशासनबाट नागरिकता वितरण रोकियो
खोटाङको खोटेहाङ गाउँपालिकास्थित खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता सेवा रोकिएको छ ।