फिल्म 'नम्बरी सुन'को दोस्रो पोस्टर सार्वजनिक
राजु गिरीको निर्देशन रहेको फिल्म 'नम्बरी सुन'को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
अव्यक्त प्रेमको मिठास
प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो ।
‘हल्कारा’को गीत प्रदर्शन
गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वर रहेको चलचित्र ‘हल्कारा’को गीत सार्वजनिक भएको छ । ‘जीवन कठै बरी’ बोलको गीतको भिडियोमा केही संवादसमेत राखिएका छन् । गीत तथा संवादले मार्मिक रूपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ । गीतमा गायक सपुतले नै शब्द तथा सङ्गीत दिनुभएको छ ।
लोकप्रियतासँगै ‘ब्रान्ड एम्बेसडर’
आफ्नो उत्पादनको प्रवद्र्धनका लागि व्यावसायिक कम्पनीले ख्यातिप्राप्त कलाकारलाई सद्भाव दूत राख्नु अहिले सामान्य बनेको छ । दर्शकमाझ चर्चित अनुहारलाई अनुबन्ध गरेर कम्पनीले आफ्नो उत्पादनको बिक्री वितरण बढाउँछन् नै कलाकारले पनि आर्थिक रूपमा सबल हुने अवसर पाउँछन् । भारतीय चलचित्र उद्योगमा नाम चलेका कलाकार विभिन्न ब्रान्डका ‘एम्बेसडर बनेका हामीले देख्दै आएका छौँ । अमिताभ बच्चन, शाहरुख खान, अक्षय कुमार मात्र होइन कैट्रिना कैफ र कृति सेननजस्ता कलाकार अभिनयसँगै ब्रान्ड एम्बेसडरका रूपमा पनि देखा पर्नुभएको छ ।
'आज भोलि तिम्रै कुरा'को भिडियो सार्वजनिक
फिल्म ‘क्रस रोड्स-कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ ।
'नवौँ लिटल थिएटर गराज' सम्पन्न
'नवौं लिटल थिएटर गराज' बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सकिएको छ ।
फिल्म 'देव वाणी' छायाङ्कनको तयारीमा
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देव वाणी’ छायाङ्कनको तयारीमा छ । फिल्मका निर्माण टिमले आगामी वैशाख १९ गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायाङ्कन जनाएको हो ।
मुकुन्द भट्टको 'चोर पुलिस : टम एण्ड जेरी' बन्ने
निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’को घोषणा गर्नुभएको छ । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार निर्माण टिमले टिजर पोस्टर सार्वजनिक गरेको हो ।
पश्चिममा चर्चा बटुल्दै ‘सजनी मोर’
नेपालगञ्जका कलाकार एवं निर्देशक नवराज सुवेदीले निर्देशन गरेको गीत ‘सजनी मोर’ सार्वजनिक भएको छ । थारू समुदायमा हुर्केका युवकयुवतीको मायाप्रेममा आधारित गीतले पश्चिम नेपालमा निकै चर्चा पाएको छ ।
फिल्म 'काँडेतार' प्रदर्शनमा रोक
फिल्म 'काँडेतार'लाई प्रदर्शनमा रोक लगाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रका केही संवाद र दृश्यले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै प्रदर्शनमा रोक लगाएको हो ।
'अमध्यम' व्याण्डको नयाँ गीत 'बैसालु'
साङ्गीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो नयाँ गीत ‘बैसालु’को म्युजिक भिडियो ल्याएको छ ।
प्रचारप्रसारमा ‘ज्याकी–आई एम ट्वान्टी वान’
देशभरका चलचित्र भवनमा वैशाख २१ गतेदेखि ‘ज्याकी–आई एम ट्वान्टी वान’ चलचित्रको प्रदर्शन हुने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा नेपालगञ्ज आइपुगेको टिमले नेपाली दर्शकमाझ चलचित्रमार्फत नयाँ कथा प्रस्तुत गर्न खोजेको जनाएको छ ।
गौतम र महतारा विजयी
यस वर्षको सातौँ राइजिङ्ग स्टार कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा जुनियरतर्फ इपीएस स्कुलकी कृपा गौतम र सिनियरतर्फ नेसनल एकेडेमीका सोनु महतारा विजयी बन्नुभएको छ । क्रिएटिभ वल्र्ड नेपालको आयोजनामा भएको कार्यक्रममा विजेताद्वयले ‘मोस्ट ट्यालेन्टेड अवार्ड’ पनि हात पार्नुभयो । यसैगरी जुनियरतर्फ प्रथम उपविजेता पवन प्रकृति हाइस्कुलकी आकृति खापुङ र सिनियरतर्फ ग्रामर पब्लिक स्कुलकी सृजा शाह हुनुभएको छ । जुनियरतर्फ इडनब्रिज एकेडेमीकी आलियाना अली र सिनियरतर्फ केएम्सी स्कुलकी एरिका अधिकारी द्वितीय विजेता बन्न सफल हुनुभएको छ ।
‘नाङ्गो गाउँ’ को प्रदर्शन मिति तय
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नाङ्गो गाउँ’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी भदौ २९ गते प्रदर्शन हुने भएको छ ।
बलिउड गायक ‘पापोन’ को नेपालमा प्रस्तुति
भारतका प्रतिभाशाली कलाकारहरू मध्ये एक प्रसिद्ध गायक पापोन प्रत्यक्ष प्रस्तुतिका लागि नेपाल आउदैछन्। नेपालमा उनको यो पहिलो प्रस्तुति हो।
सुनिल थापाको 'हेर यो मेरो मुटुमा'
सुनिल थापा मगरको आवाजमा रहेको 'हेर यो मेरो मुटुमा' गीतको भिडियो रिलिज भएको छ । गीतमा शब्द र सङ्गीत प्रमोद कोइरालाको छ भने एरेन्ज प्रमोद् परियारको रहेको छ ।
नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल २०२३ हुँदै
द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालले नेपाल युरोपियन युनियन फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ ।
फिल्म 'सतीदेवी'को छायाङ्कन सुरु
अभिनेत्री मलिका महतले आफ्नो फिल्म ‘सतीदेवी’को छायाङ्कन सुरु गर्नुभएको छ । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएसँगै फिल्मको छायाङ्कन सुरु भएको हो ।
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ ।
हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट सात जना सञ्चारकर्मी सम्मानित
तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन्। विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ कार्यक्रममा सञ्चारकर्मीलाई सम्मान गरिएको हो।
फिल्म 'नांगो गाउँ' भदौ २९ मा
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।
'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिता
वैशाख २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'हल्कारा'ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ ।
जीवन सहज बनाउन कलाको उत्पत्ति भएको हो : मन्त्री किराती
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३औँ वार्षिकोत्सव मनाएको छ । आइतबार प्रतिस्थानले आफ्नो प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
नीलम गुरुङ ‘द पोयट आइडल’
रियालिटी सो ‘द पोयट आइडल’को उपाधि नीलम गुरुङले जित्नुभएको छ । शुक्रबार भएको कार्यक्रममा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै नीलमले पहिलो ‘द पोयट आइडल’को उपाधि जित्नुभएको हो ।