एकै बैंकका दुई बैंकरबिच प्रतिस्पर्धा
फागुन २१ गते हुने संघीय निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा एकै बैंकसँग सम्बन्धित दुई बैंकरबिचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
राजनीतिक मुद्दा ओझेलमा
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री को बन्ने’ विषयले बढी चर्चा पाउँदा नवीनतम राजनीतिक मुद्दा ओझेलमा परेका छन् । राजनीतिक दल र स्वतन्त्र
निर्वाचन प्रचारलाई मितव्ययी बनाउन आग्रह
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारमा अनावश्यक खर्च नगरी मितव्ययिता अपनाउन र बैङ्क खातामार्फत मात्रै आर्थिक कारोबार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।
निर्वाचन सुरक्षामा ध्यान दिनूस् : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री कार्कीले मुख्य निर्वाचन अधिकृतसहित स्थानी
हजारौं एमाले कार्यकर्ता जनताको घर-घरमा
नेकपा (एमाले) ले शुक्रबारदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घर-घरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ ।
आजपाले सार्वजनिक गर्यो घोषणापत्र
आम जनता पार्टी (आजपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो चुनावी घोषणापत्र आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
काठमाडौँ - १ : सबै उम्मेदवारको जित्ने आ-आफ्नै दाबी
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।
‘भक्तपुरलाई स्वास्थ्य र शिक्षामा सशक्त बनाउँछौं’
नेकपा (एमाले) का सचिव तथा भक्तपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा अझ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अबको प्राथमिकता भक्तपुरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार तयार गर्नु रहेको बताउनुभयो ।
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
निर्वाचन लक्षित सुरक्षा : रसुवा कारागारमा सेना परिचालन
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै रसुवाको सदरमुकाम धुन्चेस्थित कारागार कार्यालयको सुरक्षामा नेपाली सेनाको टोली परिचालन गरिएको छ।
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताउनुभएको छ ।
मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गरेर मतदातालाई सचेत बनाउन आमसञ्चारमाध्यम र पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
बाँकेका तीनवटै क्षेत्रका उम्मेदवार घरदैलोमा व्यस्त
प्रतिनिधि सभाको निर्वाचन हुन २० दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ।
महिला जनप्रतिनिधिलाई जिताउन आग्रह
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सन्जाल (सङ्कल्प)ले आगामी फागुन २१ गते हुने निर्वाचनमा महिलालाई जिताऔँ भन्ने अभियानको सन्दर्भमा सरोकारवालासँग छलफल गरेको छ ।
नयाँ पार्टी र नेतृत्व खोज्नेका लागि कांग्रेस नै विकल्प : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउनुहुन्छ ।
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ ।
"यो निर्वाचन देशको भविष्य कोर्ने विशेष अवसर हो"
आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले आज ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीसँग अन्तर्क्रिया गर्नुभएको छ ।
‘लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु’
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताउनुभएको छ ।
जसपा नेपालको घोषणापत्र सार्वजनिक : जनलोकपाल गठन र ५० लाख रोजगारीको लक्ष्य
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
‘निर्वाचनका लागि आचारसंहिता पालन आवश्यक छ’
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मर्यादित र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनको साथ पालना आवश्यक रहेको बताउनुभएको छ ।
एक सय २६ मतदाता शिक्षा स्वयम् सेवक खटिदैँ
कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो ।
यस्तो छ तनहुँ १ मा चुनावको माहोल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं १ को पनि चर्चा चुलिएको छ । चर्चा हुनुको कारण हो, उम्मेदवारको व्यक्तित्व ।
राजमो–नेकपाको तालमेल, अन्य दल एकल प्रतिस्पर्धामा
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) ले चुनावी तालमेल गर्दा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका साना दल एकल चुनावी मैदानमा छन् ।
धनुषा–४ मा नयाँ-पुराना अनुहार मैदानमा
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनितिक चहलपहल पनि तीव ्ररुपमा बढेको छ । उम्मेदवारहरु चुनावी कार्यक्रमअन्तर्गत कार्यकर्ता भेटघाट, सङ्गठन निर्माण र घरदैलो अभियानमा व्यस्त छन् ।