इङ्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध
उपाधि दावेदार टोली ङ्ल्यान्डलाई आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा आयरल्यान्डको नमिठो धक्का लागेको छ ।
प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।
दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे
अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको सुपर १२ को खेल वर्षाका कारण रद्द भएको छ ।
एमसीसीमाथि नेपालको जित
नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) माथि नेपाली महिला टोलीले फराकिलो जित निकालेको छ ।
नेदरल्यान्ड्समाथि बंगलादेशको रोमाञ्चक जित
बंगलादेशले आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–१२ मा विजयी सुरुवात गरेको छ । अष्ट्रेलियाको होबार्ट क्रिकेट मैदानमा सोमबार भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्समाथि नौ रनको रोमाञ्चक जित निकालेको हो ।
भारतको रोमाञ्चक जित
टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई चार विकेटले हरायो ।
आयरल्यान्डमाथि श्रीलङ्काको जित
अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा आयरल्यान्डमाथि श्रीलङ्काले सहज जित निकालेको छ । होबार्ट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको श्रील्ंकाले आयरल्यान्डलाई नौ विकेटले हरायो ।
सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमिति
नाबालिका बलात्कार आरोपमा प्रहरी हिरासतमा रहनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सुपर १२ को पहिलो खेलमा न्युजिल्यान्ड विजयी
टी–२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा साविक विजेता अष्ट्रेलिया न्युजिल्यान्डसँग पराजित भएको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार दिउँसो भएको खेलमा न्युजिल्यान्डले घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले हरायो ।
रोयल किङ फाइनलमा
रोयल किङ, पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वालिफायरमा क्लासिक इलेभेन हसहन्दलाई ६८ रनले पराजित गर्दै रोयल किङले फाइनलको यात्रा तय गरेको हो ।
सन्दीपलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सन्दीपलाई तेस्रो पटक अदालतमा पेस
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९:४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।
महिला क्रिकेटको स्वर्ण पुलिसको पोल्टामा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पाँच रनले हरायो ।
महिला क्रिकेट : नेपाल पुलिस र एपीएफ फाइनलमा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीइ टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच उपाधि भिडन्त हुने भएको छ ।
महिला क्रिकेट : समूह ‘ए’बाट एपीएफ र बागमती सेमिफाइनलमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो ।
महिला क्रिकेट : एपीएफको सानदार जित
राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आयोजक गण्डकी प्रदेशमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको एपीएफले सेमिफाइनलमा पुग्ने सम्भावना समेत बलियो बनाएको छ ।
नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी
पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी भएको छ।
एपीएफको सुखद सुरुवात
नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले हरायो ।
महिला क्रिकेटमा पुलिसको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीण् टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो ।
युवती नाबालिका नभएको सन्दीपको दाबी
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतमा युवती नाबालिका नरहेको दावी गर्नुभएको छ । प्रहरीले सन्दीपलाई सोमबार अदालतमा पेस गरेको थियो ।
महिला क्रिकेटमा मधेस र बागमतीको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेश र बागगमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आइतबार देखि सुरु भएको प्रतियोगितामो उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई ४० रनले हरायो । अर्को खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले स्तब्ध बनायो ।
क्रिकेटर सन्दीप लामिछाने प्रहरी वृत्त गौशालामा
बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी
भारतविरुद्ध टी-२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।
महिला टी–२० वरीयतामा नेपालको दुई स्थान सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।