राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले योगले ‘स्वस्थ मन’ बनाउने छ भन्नुभयो ।
आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली साहित्यमा प्रगतिवादी अनि विद्रोहात्मक चेत भएका कवि मानिन्छन् गोपालप्रसाद रिमाल । वि.सं. १९७४ जेठ १८ गते काठमाडौँको लगनटोलमा जन्मिएका रिमालले एसएलसीमा बोर्ड फस्र्ट ल्याएका भए पनि आफ्नो औपचारिक अध्ययन भने आइएसम्मको मात्र गरे ।
सुनसान फुटपाथमा आफ्नो शरीरलाई कालो आवरणले बेरेर कुनै मानव आकृति छिटो छिटो अघि बढिरहेको देखिन्थ्यो । साँझ घर्किसकेको र नमाजको समय भएकाले पनि होला सडकमा गाडी पनि कम गुडिरहेका हुन् कि जस्तो पनि देखिन्थे । छिन छिनमा मानव आकृतिले सतर्क भएर टाउको केही घुमाउँदै र अनि केही समय रोकिएर यताउती हेरिरहे जस्तो पनि लाग्थ्यो । त्यो आकृति अरू कसैको नभएर बेग्लै परिवेश र रहनसहनमा अल्झेर बाँच्न नसकेकी ललिताको थियो ।
लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउनुहुँदै गलत र भ्रामक सूचना सम्प्रेषण गर्ने आफैँ दण्डित हुने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो ।
एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन् मेरो रवाफ सहनै सकिनन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको शुक्रबार भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियनमा शिवराज जैसीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ ।
कतिपय सम्बन्ध यस्ता हुन्छन्, जो भित्रभित्रै टुसाउँछन्, भित्रभित्रै हुर्कन्छन्, बढ्छन् । यसलाई सही मानेमा परिभाषित गर्न मुस्किल पर्छ । प्रभात र मञ्चलाको सम्बन्ध पनि त्यस्तै थियो । मञ्चला प्रभातको मनको पातलो आवरणलाई छिचोल्दै भावनाभित्र पस्थी । यादको पानाभित्र फर्फराउँदै सुमधुर गाना गुन्गुनाउँथी ।
भारतसँग सीमा जोडिएको माडी नगरपालिका चितवन जिल्लाको उर्वर भूमि हो । दक्षिण र पूर्वमा चुरे पर्वत, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्जले घेरिएकाले यसलाई माडी उपत्यका भनेर चिनिन्छ । कृषि, पर्यटन र धार्मिक क्षेत्र भएकाले माडीको पहिचान
छिटै चढ्छ माथि ज्वरो नाप्दा थर्मोमिटरमा पारो चढे जस्तै अहङ्कार अनि त स्वयम्लाई बृहस्पति ठानेर भुलिदिन्छ आफूले टेक्ने जमिन
फूल रोपेथेँ गमलामा बुट्टा कसले भर्यो होला पुतलीका पखेटामा बुट्टा कसले भर्यो होला । मान्छेलाई सजावटकै साधन ठान्यो होला सायद
शास्त्रीय परिभाषाहरूलाई अलि पर पन्छाएर सजिलोसित महाकाव्यलाई चिनाउँदा लामो र रमाइलो कथालाई मिठो, मन छुने र मस्तिष्कलाई पनि झन्न पार्ने धेरै कवितामा रचिएको ठुलो काव्य नै महाकाव्य हो । विश्व साहित्यकै पुरानो विधा भएकाले संसारका अधिकांश विकसित साहित्यमा महाकाव्य पाइन्छन् । नेपाली साहित्यमा पनि महाकाव्यहरू छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल (२००२) नेपाली साहित्यको पहिलो महाकाव्य हो । शाकुन्तलपछि नेपाली साहित्यका स्वनामधन्य स्रष्टाहरूका दर्जनौँ महाकाव्य प्रकाशित छन् । महाकाव्यहरूको लामो ताँतीमा कवि सीताराम अधिकारीको हालै प्रकाशित पृथु (२०८०) महाकाव्य
सामुदायिक विद्यालयका शिक्षक काठमाडौँ केन्द्रित विरोधमा उत्रिएका कारण मुलुकभरका सामुदायिक विद्यालय बन्द छन् । तर, दोलखाको शैलुङ गाउँपालिका–५ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा भने पठनपाठन निरन्तर चलिरहेको छ ।
सुर्खेतस्थित इत्राम खोलाबाट पछिल्लो रातको चिसो स्याँठमा लपेटिँदै २३ किमी दुरीको छिञ्चु ओर्लिंदा बाहिरी दृश्य अँध्यारो र निःस्तब्ध थियो । रवि भाइको सौजन्यमा मोटरसाइकल लिफ्टमा हुइँकिँदा ठण्डीको असरले शरीर लल्याकलुलुक बन्यो । रात उज्यालोमा पदार्पण नगर्दै गन्तव्य ताकेका बसको टाँटाटुँटु आवाजले छिञ्चुलाई ब्युँताइसकेको छ । म भने डोल्पो सरोवर कन्या भेरी नदीको विपरीत धारको यात्रा भर्दै ८८ किमि पूर्वतर्फ खलङ्गा जाजरकोटको यात्रामा सोझिँदै छु । खलङ्गा छिचोलिने पहिलो बसको तलासीसहित तोकिएको सिटमा मैले आफ्नो स्थान लिन्छु । मिर्मिरेमै सीमित यात्रु समेट्दै छुटेको बसले पोथ्रै पोथ्राको सालघारी फेरो क्षण भरमै नाघ्यो । अँध्यारोको पर्दामा कैद बसको कापबाट धुमिलो पहिचान खुल्दै गरेको रामनगरको बिच गर्भ भएर बसले भेरी किनारमा ओर्लिन हतारको रफ्तार लियो ।