फागुन २१ को निर्वाचन आउन अब तीन दिन बाँकी रहँदा इलामका सबैजसो मतदान स्थलहरूमा खटिएका कर्मचारीले मतदान स्थल व्यवस्थापन सुुरु गरेका छन् ।
बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने पर्यटकीय स्थल रानीसैन यतिबेला राजनीतिक दलको जुनावी ऐजन्डा बन्दै गएको छ ।
फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्र ग्रहण लाग्ने भएको छ ।
प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारीले आज सामग्री बुझेर मतदान केन्द्रमा जान थालेका छन् ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सरगर्मी बढ्दै जाँदा तनहुँका मतदाताले आफ्ना पुराना र बल्झिरहेका समस्या समाधान गर्ने उम्मेदवारलाई मात्रै मतदान गर्ने अडान राखेका छन् ।
यहि आउने बिहीबारका लागि तय भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि सल्यानमा तयारी तीव्र पारिएको छ ।
निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् ।
यूएईको पराराष्ट्र मन्त्रालयले दिवसको निधन भएको आधिकारिक जानकारी दिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनका लागि सुर्खेतमा ५१ प्रकारका मतदान सामग्री बोकेर कर्मचारीहरु कार्यक्षेत्र लागेका छन् ।
फागुन २१ को निर्वाचनलाई मध्यनगर गरी इलामको पशुपतिनगर नाका आज रातिदेखि बन्द गरिदै छ । निर्वाचनको लागि मौन अवधि सुरु भएदेखि फागुन २१ गते साँझ ५ बजेसम्मका लागि पशुपतिनगरसहितको सीमा बन्द (शील) गर्न लागिएको हो ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४, चाला र वडा नं–६ लिमीका तीन मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्र र अन्य निर्वाचन सम्बन्धी सामग्री बुझेर मतदानस्थल तर्फ जान थालेका छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी जान थालेका छन् । निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरु मतदान केन्द्र जान थालेका छन् ।
स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।