पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका विद्यार्थीलाई राहत दिँदै तेहरानले देशको शैक्षिक संस्थानमा अध्ययनरत विदेशी नागरिकलाई आफ्नो भूमि बाहिर निस्कन अनुमति दिने घोषणा गरेको तसनीम न्यूजले जनाएको छ ।
निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन दमकल, एम्बुलेन्स, शववाहन लगायतका सवारी साधनलाई पास आवश्यक नपर्ने बताएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेसँगै ग्रामीण बस्तीमा घरदैलो अभियानमा व्यस्त रहेका उम्मेदव सदरमुकाम बेनी झरेका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक –४ मा रहेको एक्सन फुट वयेरमा काम गर्ने २५० भन्दा बढी मजदुरलाई उहाँले प्रत्यक्ष भेट गर्नुभएको हो।
भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् ।
नेकापा (एमाले) का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताउनुभएको छ। झापा ५ को दमकमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
घर छेउमा हुर्केका अग्ला र अनुत्पादक रुखमा बाँदरले बास बस्न थालेपछि हैरानीमा परेका यहाँका स्थानीयले रुख काट्न थालेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार्फत शक्ति प्रदर्शन गरेका छन् ।
विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकलाई सतर्क बनाएको छ ।
लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।
डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ ।
चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्य गर्न युद्धविराम तथा कूटनीतिक वार्ताको माध्यम प्रयोग गर्नको लागि सोमबार आह्वान गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई केही तत्त्वद्वारा सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गर्नुभएको छ ।