महाकाली राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका ७ कस्या नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको बिपी राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण असोज १२ गते बिहानदेखि मध्य
बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत तीन वर्षदेखि बाँकेमा धान जोन परियोजना लागु गरी धान खेती प्रवर्धनमा सहयोग गर्दै आएको छ । सो परियोजना अन्तर्गत यस वर्ष एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको हो ।
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महìव मात्र होइन, पर्यटकीय महìवसमेत बोकेको दोलखाको कालिञ्चोक भगवतीमा बडादसैँका अवधिमा गत वर्षभन्दा आधा दर्शनार्थीले मात्र दर्शन गरेका छन् । कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासका साथ घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१४, हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीले दसैँ बिदामा पनि तरकारी बिक्री गरेका छन् । विद्यालयको करेसाबारीमा उत्पा
म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका व्रmममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन स
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गमा मङ्गलबारदेखि पहिलेको जस्तै निर्बाध यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएको छ । यो राज
सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गर्नुभएको छ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो।
‘जातियात क्वतेलाः राष्ट्रया उत्थान जुइमखु’ (जातिलाई दमन गरेर राष्ट्रको उत्थान हुन सक्दैन) भन्ने नाराकासाथ ६३ वर्षदेखि आजसम्म निरन्तर संचालन गर्दै आएको विराट नेपाल भाषा साहित्य सम्मेलन गःपली, भक्तपुरमा सोमवाः सम्पन्न भएको छ।
सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठुलो ऐतिहासिक तथा पर्यटकीय सुर्मा देवी मेला (सिलदेवी) को अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण गरिएको छ । ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) नामक संस्थाको सहयोगमा क्याम्पसको नयाँ पक्की शैक्षिक भवन निर्माण गरिएको हो ।