रुपन्देहीको भैरहवाका होटेल, रेस्टुरेन्ट तथा स्पा सेन्टरमा अनुगमन गरी देहव्यापारमा संलग्न भएको भन्दै आठ जनालाई पक्राउ गरिएको छ ।
गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोड्ने गरी निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले मङ्गलवार आज स्थानीय बिदा दिइएको छ ।
कैलालीको सुखड–भजनी सडकखण्डका लागि दुई चरणमा टेन्डर भएर सडक चौडा तथा कालोपत्रे गर्ने काम भइसकेको भए पनि बिच खण्डमा पर्ने चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।
बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ ।
संसारलाई सहज बनाएको इन्टरनेट र मोबाइलले बालबालिकाको शिक्षण सिकाइमा प्रतिकूल असर गरिरहेको छ ।
गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रमा अर्बौं रुपियाँको क्षति भए पनि सम्बन्धित निकायबाट बाढीपहिरोपछि गर्नुपर्ने अस्थायी आवास, पुनस्र्थापना तथा पुनर्निर्माणतर्फ
दाङ, कात्तिक २७ गते । दाङको घोराही उपमहानगरपालिका १५ स्थित अमृतटोलमा बाँसको लिङ्गो किनबेच गरिँदै। आज हरिबोधिनी एकदशी पर्वमा घर अगाडि तुलसीको मठमा बाँसको लिङ्गो गाड्ने गरिन्छ । तस्बिरः रासस
तराईका जिल्लामा हिउँ खेल्न मन लागेको छ भनेर कसैले भन्यो भने हास्यपात्र बन्न सक्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
कुनै पनि मुलुकको भविष्य शिक्षासित प्रत्यक्ष जोडिएको हुन्छ ।
नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ ।
हामी मानवजाति, प्राणी र वनस्पतिको साझा घर पृथ्वीको हितमा एकजुट हुनपर्ने विश्व नारा दशकौँदेखि लाग्दै आइरहेको छ ।
विसं २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित नेकपा (एमाले) का राजकुमार गुप्ता अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुहुन्छ ।