सांस्कृतिक कुरीति हटाउन यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।
राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रूपमा रहेको बिपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अवैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।
पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा भेला आयोजना गर्न लागेको सो पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्य चौकी भवन बनेपछि खुसी हुनुहुन्छ ।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
जिल्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग गरिएको छ ।
जनकपुरधामको ऐतिहासिक र धार्मिक महत्त्व बोकेको मणिमण्डपलाई वैवाही गन्तव्यका रूपमा विकास गर्न ल्याएको सितापुष्प वाटिका मणिमण्डपको निर्माण योजनाको काम साढे छ वर्ष बितिसक्दासमेत अधुरै छ ।
चिसो छल्नका लागि गोबरगुइँठाको प्रयोग बढ्दै गएको छ । दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनः दाउरा तथा गोबरगुइँठाको प्रयोग बढ्दै गएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा शनिबार बिहान हायस गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
निर्वाचनका क्रममा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारप्रसारको मुख्य एजेन्डा बन्दै आएको भूमिसम्बन्धी समस्याको समाधान गर्ने विषय अहिले कसैको चासोमा परेको छैन ।
नमस्कार हजुर ! म समीर । हजुरले चिन्न सक्नुभएन कि ? मैले हजुरलाई पहिलेदेखि चिनिरहेको छु ।
ऊ भोको थियो नाङ्गो थियो