मनमौजी लेखनको बेहद शैली निबन्ध हो ।
प्रमुख राजमार्गमा सञ्चालित थोत्रा सवारीको बढ्दो सङ्ख्याले सडकयात्रा जोखिमपूर्ण बन्दै गएको छ । थोत्रा गाडीमा यात्रा गर्नु जोखिमपूर्ण त छ यस्ता सवारी यान्त्रिक गडबडीका
त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी सिता माताबिच जनकपुरधाममा विवाह भएको सम्झनामा यस वर्ष विशेष उल्लासका साथ जनकपुरधाममा शुक्रबार विवाहपञ्चमी महोत्सव मनाइएको छ ।
भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।
रामेछापका सबै जसो ठाउँमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । १० वर्षअघिसम्म राम्रो उत्पादन हुने फापर, तितेफापर, जुनेलो, सिलाम, गहत, तिललगायतका बाली लोप भइसकेका छन् । दलहनका लागि राम्रो मानिने मस्याङ, मास, सेतो भटमास, गहते सिमी, जौलगायतका बाली पनि लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।
पूर्व २ नम्बर ग्वाल्टारमा चतुर्मासामा (हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको अवधि) पुराण लगाउने चलन थियो ।
मातृकोषबाट बाहिरिनुको अर्थ जन्मनु ।
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल(एसबान) को अध्यक्षमा सागर ढकाल विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।
‘मेरो दृष्टिमा अरू सबै तीर्थयात्रा, कैलाश–मानसरोवर महातीर्थयात्रा ।’ भाइ केशवले कैलाश मानसरोवर यात्राको प्रस्ताव राख्दा मैले एक श्वासमै भनेको थिएँ,
श्रुति परम्परा अनुसार ताल, सुर, शब्दानुप्रास र अन्त्यानुप्राससमेत मिलाएर मेला, पर्व आदिमा गीत गाउने चलन पुरानै हो ।
दोलखाको कालिञ्चोक गाउँपालिका–८ को हाम्रो साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनलाई उपयोग गर्ने ८० जना किसानलाई सहयोग तथा सुविधा उपलब्ध गराउन लागेको छ ।