चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
डिजिटल प्रविधि भन्नेबित्तिकै विभिन्न किसिमका सूचना तथा तथ्याङ्कलाई ससानो मात्रामा प्रशोधन गरी आदानप्रदान गर्ने प्रक्रिया भन्ने बुझिन्छ ।
ग्रामीणस्तरका गर्भवती महिलाहरुलाई विशेषज्ञ चिकित्सकबाट भिडियो एक्सरे गराउन सदरमुकाम तम्घास आउन समय र पैसा दुबैको बढी खर्च हुन्थ्यो । जिल्लाको भौगोलिक रुपमा विकट मानिने मालिका गाउँपालिकाले सोही समस्यालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकबाट गाउँमै शिविरमार्फत भिडियो एक्सरे सेवा प्रदान गरेको छ ।
नेपालमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो छ ।
दूषित पार्ने काम नै प्रदूषण हो । प्रदूषणले शुद्धताको अन्त गर्छ र दोषयुक्त बनाउँछ ।
गाजामा आफ्नो सैन्य अभियानमा इजरायलले प्यालेस्टिनीहरू विरुद्ध ‘नरसंहार’ गरिरहेको छ भन्ने एम्नेस्टी इन्टरनेसनलको आरोपलाई जर्मन सरकारले शुक्रबार अस्वीकार गरेको छ ।
प्रकृति भनेको पञ्चतत्व हुन् । जल, स्थल, वायु, आकाश र तेज यी प्रकृतिका निर्जीव तत्व हुन् ।
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार बढ्दो मानवीय सङ्कटको बिचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील गरेको छ ।
उपसभामुख इन्दिरा रानामगरले बुटवलमा बिहीबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सव उद्घाटन गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कला, सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्व मञ्चमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिनुभयो ।
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले साहित्य, कला, पर्यावरण, इतिहासलगायतका क्षेत्रमा योगदान पु¥याएका विभिन्न सर्जकलाई पुरस्कृत गरेको छ ।
लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ । मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल सुरू गरेको हो ।
दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इन्डिया वल्र्ड–२०१८’ नव्याश्री अभिनीत ‘रूपकी रानी, सेरको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रामेछापको रामेछाप नगरपालिका–६, ओख्रेनीका टेकबहादुर तामाङको बारी यतिबेला रहरलाग्दा जुनारका दानाले ढाकिएको छ ।