गुल्मीमा दोस्रो मुसिकोट महोत्सव हुने भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक एवम ब्यापार महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिनुभयो ।
पश्चिम बंगालको कोलकातामा छैठौं सुन्तला महोत्सव शुक्रवारदेखि सुरु भएको छ । सिटी अफ जोएु कम्पनीको आयोजनामा भएको यस महोत्सवमा नेपाल, भारत र भुटानका सुन्तला उत्पादकहरूको सहभागिता रहेको छ ।
प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको हो ।
नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ ।
शब्दयात्रा प्रकाशन बनेपाले गोरखापत्रकर्मी केशवराज पौडेलसहित तीन जनालाई कदरपत्रले सम्मान गरेकोे छ । शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र २०८१ ले गोरखापत्रकर्मी पौडेललाई सम्मान गरेको हो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ।
१०औँ बृहत राष्ट्रिय खेलकुद–२०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।
शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई संविधान संशोधन गरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताउनुभएको छ।
युक्रेनलाई सैन्य उपकरण र पानीजहाजको गतिविधिबारे जानकारी दिएको आरोपमा मस्कोको नियन्त्रणमा रहेको क्रिमियाको एक अदालतले शुक्रबार दुई जनालाई देशद्रोहको दोषी ठहर गर्दै १३ बर्षको जेल सजाय सुनाएको छ ।
गार्जियन मिडिया समूह (जिएमजी) ले शुक्रबार अनलाइन समाचार कम्पनी टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार द अब्जर्भर बेच्न सहमत भएको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणमा चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षरका विषयमा विभिन्न टिक्का टिप्पणी भइरहेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मङ्सिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण भोलिदेखि पुष २ गतेसम्म धनगढीमा हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।