अहिले सार्वजनिक ऋणको विषयमा निकै बहस हुने गरेको छ ।
सरकारले नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न नीति तथा कार्यक्रम अघि सारेको छ ।
कुनै पनि वस्तु वा सेवाको मूल्य साविककै भाउमा सधैँ पाइँदैन ।
सुनसरी, पुस १ गते । सुनसरीको इनरुवा नगरपालिका ४ मा सोमबार बिहान लागेको हुस्सु र पूष्ठभूमिमा उदाउँदै गरेको सूर्य । तस्बिरः रासस
ज्ञान र सिपलाई एकै ठाउँमा जोडेर प्रदान गरिने शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ ।
धनकुटाको सहिदभूमि गाउँपालिका–४ का पृथुराम राईले केही वर्षअघिसम्म आफ्नो बारीको सुन्तला बर्सेनि चार लाख रुपियाँभन्दा बढी मूल्यमा बिक्री गर्दै आउनुभएको थियो ।
बन्द भएको तीन दशकपछि टीकापुर एयरपोर्टमा व्यावसायिक उडान सुचारु भएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेको छ ।
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले उखु पेल्न (क्रसिङ गर्न) सुरु गरेको छ ।
गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्रका गाई सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान दिने भएको छ ।
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ ।
निक्षेपको ब्याजदर लगातार घटाइरहेका वाणिज्य बैङ्कहरू पुस महिनामा समालिने भएका छन् ।
नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताउनुभएको छ ।
वि.सं. २०२२ साल पुस १ गते बिहिवार (१६ डिसेम्बर १९६५) बाट प्रकाशन शुरु भएको ‘दि राइजिङ नेपाल’ गोरखापत्र संस्थानद्वारा प्रकाशन गरिने अङ्ग्रेजी भाषाको राष्ट्रिय दैनिक अखबार हो ।