एक वर्षअघि भारतका विदेशमन्त्री एस जयशङ्कर नेपाल आउँदा नेपालका क्रिकेट खेलाडी र क्यानका प्रतिनिधिहरूलाई भेट्दै भारतले नेपालको क्रिकेटमा सघाउने वचन दिनुभएको थियो ।
नेपाल र चीनबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालमा अगाडि बढाउने सम्झौता भएको छ ।
संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेको मापदण्डभन्दा प्रतिव्यक्ति आय, आर्थिक तथा वातावरणीय जोखिम र मानव सम्पत्ति न्यूनस्तरमा भएको अवस्थाका मुलुकलाई अति कम विकसित मुलुक भनिन्छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नेताहरूलाई थन्क्याउने ठाउँ मात्र नभएका बताउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार नेवाः लोककला कार्यशाला सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ ।
नेपाल ग्रामीण चलचित्र महोत्सव नेरुफको चौथो संस्करण आगामी वैशाखमा हुने भएको छ ।
नेपाली गीत, सङ्गीत तथा सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार–२०८० प्रदान गरिने भएको छ ।
नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेसनल हट बेलुन महोत्सव हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई कोरियामा सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरेको सम्पत्तिको नेपालमा सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
सर्लाहीका तीन वटा पालिकामा उखु सङ्कलनका लागि तौल काँटा राख्न निषेध गरिएको छ ।
नेपाल बैङ्कर्स सङ्घको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित हुनुभएको छ ।
कुनै बेला फस्टाउँदै गएको राँगाभैँसीको व्यापार अहिले सुस्त बन्दै गएको छ ।
भारतीय लगानीकर्ताले चासो बढाएपछि विराटनगर जुट मिलको छ वर्षदेखिको लेखा परीक्षण सुरु गरिएको छ ।