वैदेशिक रोजगारीमा जानेलाई नेपालमा स्वास्थ्य परीक्षण गर्दा गलत रिपोर्ट दिइने गरेको एक सरकारी अध्ययनले पुष्टि गरेको छ ।
छिर्के, फुर्के र गानो कुहिने रोगले बगान सखाप भएपछि निराश भएका अलैँची किसानलाई यतिबेला भने निकै उत्साह थपिएको छ ।
सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ल्याएको छ ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयको जनआस्था अभिवृद्धि न्यायाधीश, कानुन व्यवसायी र कर्मचारी सबैको साझा गन्तव्य हुनुपर्ने बताउनुभएको छ ।
बहुविवाहले प्रेमिल घरपरिवार बिगार्छ तर परिवार र जोरीपारीको डरैडरले ‘बिग्रेको घर’ नै स्वीकार गरेर कानुनी उपचार नखोज्ने प्रवृत्ति महिलामा यथावत् छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका विभागहरू नेताहरूलाई थन्क्याउने ठाउँ मात्र नभएका बताउनुभएको छ ।
साइकलको माध्यमबाट प्रचारप्रसार गरी नेपालगन्ज तथा आसपास क्षेत्रको पर्यटन प्रवर्धन गर्न नेपालगन्जमा ‘नेपालगन्ज साइक्लोथन २०८१’ आयोजना हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिमैत्री सामुदायिक विद्यालय बनाउन जोड दिनुभएकोछ । लमजुङस्थित राइनास नगरपालिका —८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा ५१ औं अभिभावक दिवस समारोहको उदघाटनका क्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
कैलालीमा भएको सवारी दुर्घटनामा एक जना युवकको ज्यान गएको छ । कैलालीको चुरे गाउँपालिका –१ का ३० वर्षीय बालकृष्ण कंडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको सङख्या बढेर दुई सय ८८ पुगेको छ ।
कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गर्न सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार सहमत भएका छन्।
जिल्ला समन्वय समिति पाँचथर परिषरमा निर्मित ब्याडमिन्टन हल पुनः निर्माण सकिएको २० महिनापछि उद्घाटन गरिएको छ। एक करोड १७ लाख १७ हजार दुई सय ३४ रुपियाँमा निर्माण गरिएको भवन मंगलबार उद्घाटन भएको हो।
नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल हट बेलुन महोत्सव हुने भएको छ ।
संगीत महर्षी नातिकाजीको नाममा स्थापित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’को घोषणा भएको छ ।