क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।
पुँजीगत र चालु खर्च नबढ्दा पनि सरकारी खर्चमा उल्लेख्य सुधार देखिएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले चाडपर्वले मुलुकको धार्मिक र सांस्कृतिक विविधता झल्काउँदै आपसी एकता र समझदारीलाई कायम राख्न मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
आफ्ना सन्तति, परिवारका सदस्यका लोक सेवाको परीक्षा पास गरी सरकारी सेवामा पुगेको देख्ने हरेक अभिभावकको चाहना हुनु स्वाभाविकै हो
नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको छ । यो प्रणाली भित्रिएसँगै नेपालका विभिन्न भूभागमा बदलीसँगै वर्षा, हिमपात सुरु हुँदा जाडो बढेको छ ।
चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्रलगायतका उच्च हिमाली क्षेत्र सुनसान बन्दै गएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको बताउनुभएको छ ।
‘मृत्युमार्ग’ का रूपमा चिनिने सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गत तीन वटै सहायक सुरुङमार्ग (बाइपास) छिचोलिएको छ ।
घरबारी र जङ्गलमा पाइने रैथाने उत्पादनलाई उद्यमशील अभियानमा जोडेर मकवानपुरका लोपोन्मुख समुदायका महिला आफैँ उद्यमशील बनेका छन् ।
दार्चुला जिल्लामा पर्ने अपी हिमाल क्षेत्रमा मङ्गलबार राती ९ बजेर २५ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प चार रेक्टर स्केलको मापन भएको छ ।
स्यालको आक्रमणमा परी महोत्तरीको ग्रामीण भेगमा ४ महिलासहित ६ जना गम्भीर घाइते छन् । स्यालले ३ थान चौपायालाई पनि टोकेर घाइते पारेको छ ।
नेपालमा सञ्चालनमा रहेका जलविद्युत गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।
नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।