स्थानीय तह निर्माण हुँदा घरआँगनकै सरकारमा सिप अनुसारको रोजगारी पाइन्छ भनी आस गर्ने युवा यतिखेर विदेश पलायन हुन बाध्य भएका छन् ।
जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।
जाजरकोट केन्द्रविन्दु भएर २०८० कात्तिकमा गएको भूकम्पका कारण घरबारविहीन भएका रुकुमपश्चिम, जाजरकोट र सल्यानका हजाराैँ बासिन्दा अझै टहरामा बस्न बाध्य छन् ।
इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ ।
हुम्लाका वार्षिक परीक्षा दिने विद्यार्थीलाई बाहिर हिमपात भए पनि कक्षामा परीक्षा दिनुपर्ने बाध्यता रहेको छ । मङ्गलबार बिहानैदेखि हिमपात हुँदा चिसो भए पनि जिल्लाभरका विद्यार्थीलो परीक्षा दिनु परेको छ ।
डोनाल्ड ट्रम्पले मङ्गलबार जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गर्नुभएको छ । निर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडेनको स्थान लिने तयारीमा हुनुहुन्छ ।
शक्ति सन्तुलन र नियन्त्रण लोकतान्त्रिक पद्धतिको सबैभन्दा सुन्दर पक्ष हो ।
हरेक बालकको पाठशाला आफ्नो घर हो ।
प्युठानको ऐरावती गाउँपालिका–५ बालिबिसौनामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
राज्य कोषबाट तलबभत्ता भुक्तानी हुने विशिष्ट ज्ञान सिप भएका स्थायी प्रकृतिका नागरिक सेवामा समर्पित खुला एवं
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।
कुमार गुरुङको शब्द सङ्गीत, नन्दु गुरुङको स्वर, सिलाम साक्मा प्रोडक्सन हाउसको प्रस्तुति रहेको ‘जङ्गली काँडा’ म्युजिक भिडियोको पोस्टर मङ्गलबार सार्वजनिक भएको छ ।
नायिका प्रियङ्का कार्की अभिनीत गीत ‘दिलमा चुकुलु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा ‘बहसमा कामरेड जलजला र मोहनविक्रम सिंह’ कार्यक्रम सम्पन्न भएको छ ।
नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो ।