१. घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल टिम कुन हो ?
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बुधबार पनि बढेको छ । युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
पुँजी निर्माण भनेको के हो ? यसको महत्व उल्लेख गर्दै पुँजी निर्माणका चरणहरू माथि सङ्क्षिप्तमा प्रकाश पार्नुहोस् । साथै पुँजी निर्माणमा सरकारको भूमिका कस्तो रहन सक्छ ? सोसमेत उल्लेख गर्नुहोस् ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा बुधबार क्रिश्चियन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उहाँले हाम्रो देश धार्मिक सहिष्णुता संसारमै उदाहरणीय रूपमा रहेको बताउनुभएको छ ।
धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा आएको छ ।
करिब एक वर्ष लामो छलफल तथा परामर्शपछि संसद्को पूर्वाधार विकास समितिले विद्युत् विकास विधेयक, २०८० लाई आवश्यक संशोधनसहित प्रतिनिधि सभामा पठाउने जनाएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपालगन्ज नाकाबाट केही जडीबुटीको निकासीमा अत्यधिक वृद्धि भएको छ ।
आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोग प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित छन् ।
मलेसियामा आठ महिनापछि नेपाली श्रमिक पठाउन सुुरु गरिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।
के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ ।
नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ ।
पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पूर्वाधार विकास नहुँदा चितवन आउने पर्यटकको बसाइ लम्बिन सकेको छैन ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ ।