अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ ।
भलिबलको उर्वर भूमि मानिने गलकोटमा आयोजित गलकोट कप भलिबलको उपाधी पिरो स्पोर्टस् क्लव जापान, गलकोट नगरपालिका–५ ले जितेको छ ।
व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति भएको हो ।
जिल्लामा अवैध सालका कडी बोकेको बस र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटको कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको भे १ ख २७८३ नम्बरको बसबाट अवैध काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
गोरखाको पहाडी भूभाग बारपाक सुलीकोट गाउँपालिका – १ बारपाकमा आजकल किबीको मिठासले सजिएको छ । दरौदी नदीको हावाले चुम्बन गरेको पहाड मनासलुको छायाँमा रमाएको खेतबारी र किसानका ओढार भित्र बस्ने सपना सबै आज किबीको बोटसँगै हरियाली भएर उम्रिएका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिकाले आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि मङ्सिर २० देखि २२ गतेसम्म छत्रकोट गाउँपालिका–६, सेङ्दि खेलमैदान खज्र्याङ्गमा प्रतियोगिता सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरि पुरीले जानकारी दिनुभयो ।
मधेश प्रदेशसभाको बैठक बुधबार बस्दै छ । प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकका लागि उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गर्नुभएको छ ।
डुबान नियन्त्रणका लागि एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको गुरुयोजनाका लागि सरकारले पहिलो वर्ष एक करोड रुपियाँ मात्र विनियोजन गरेपछि स्थानीय र प्राविधिक दुवै अन्योलमा परेका छन् ।
कुनै समय जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका बेला भ्रम छर्नेदेखि सचेत रहन आममतदातालाई आग्रह गर्नुभएको छ । अन्तरिम सरकारले आगामी फागुन
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
उपल्लो मुस्ताङ क्षेत्र भ्रमण गर्ने विदेशी नागरिकले अब पदयात्रा गरेको समयअवधिको मात्रै ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम तिरे हुने भएको छ ।