सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।
झापाका नवनिर्वाचित सांसदहरुले झापाका दुई जेनजी शहिद परिवारको घरम पुगेर पहिलो आर्शिवाद लिनुभएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रहेको हो ।
बर्दियाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा भारी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार श्रीधर पोखरेल विजयी हुनुभएको छ ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
लेखक सुजी मिलरद्वारा लिखित नाटक ‘प्रीमा फसी’को एउटा चर्चित भनाइ छ, “आफूलाई जे लाग्छ, त्यो सत्य नहुन पनि सक्छ।”
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो ।
नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले महिला र बालिकाको हक, अधिकारका सम्बन्धमा नेपालको संविधान, राष्ट्रिय र अन्तरराष्ट्रिय कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
जिल्लामा जारी समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी देखिएको छ । हालसम्म गणना भएको मतमा राष्ट्रिय स्वतन्त्र पार्टीले सवैभन्दा धेरै मत पाएको छ।
दोलखामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता रहेको छ। हालसम्मको नतिजाअनुसार १० हजार ५६४ मतसहित रास्वपाले अग्रता बनाएको हो।
गौरमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । गौर नगरपालिकाको आयोजनामा आइतवार यहाँ एक सय १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस दिवस मनाइएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो ।
ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ ।