राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताउनुभएको छ । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले देश अहिले विषम परिस्थितिबाट गुज्रिँदै आएकोले संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो ।
लायन्स क्लवले रामपुर अस्पताललाई ७० लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ बुटवल स्टार र लायन्स क्लव अफ रामपुर पाल्पाको समन्वयमा अस्पतालको प्रयोगशालाका लागि आवश्यक उपकरण प्रदान गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत काम हुने योजनामा बेथिति बढ्दै गएको बताउनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा राहदानी संकट समाधान भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा अझै सुधारको खाँचो रहेको बताउनुभएको छ।
गुल्मीको मदाने गाउँपालिका, नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास र मदाने आँखा उपचार केन्द्र पुर्कोटदहको संयुक्त आयोजनामा सम्पन्न आँखा शिविरमा तीन सय जनाको आँखाको जाँच गरिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो ।
डिजिटल मैत्री बनाउने अभियानका क्रममा रहेको सदरमुकाम बेनी स्थित उक्त विद्यालयले एण्ड्रोइड १४.० भर्सनको एआई प्रविधि सहितका विभिन्न फिचर भएको टचस्क्रिन स्मार्ट बोर्ड जडान गरेको छ ।
सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ।
बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिको समाधानका लागि जेनजी समूहका प्रतिनिधि र स्थानीय सुरक्षा निकायबीच औपचारिक वार्ता भएको छ ।