अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ ।
खोटाङको रावा बेसी गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरेको छ । अघिल्लो वर्ष जस्तै गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको हो ।
नेपाली कांग्रेसले शान्तिको भावनालाई आचारसंहिता बनाउनुपर्नेमा जोड दिइएको छ ।
भारतीय आतङ्कवाद विरोधी एकाइले द काश्मीर टाइम्स कार्यालयमा ‘आपराधिक षड्यन्त्र’मा संलग्नता भएको आरोपमा बिहीबार राति छापा मारेका छन् ।
थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो ।
गायक तथा मोडल नरेश रेग्मी र नायिका प्रियङ्का कार्कीको अभिनय रहेको ‘तिम्रै हुँ म’ बोलको भिडियोले सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ ।
नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्री कुलमा घिसिङले हुलाकी मार्गमा पर्ने भाँसिएको कमला पुलको निरीक्षण गर्नुभएको छ ।
मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा तीव्र गतिमा भइरहेको कालोपत्र कार्यसँगै यात्रा सहज र सुरक्षित बन्दै गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२–८३ को बजेट पारित गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताउनुभएको छ ।
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
शुक्रबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित भरतपुरमा जेनजीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचन तयारी व्यवस्थित ढङ्गले अघि बढिसकेको बताउँदै निश्चित रहन सबैलाई आग्रह गर्नुभयो ।
राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
यहाँको दोधारा-चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ ।