नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
पूर्वी चितवनको कालिका नगरपालिका अन्तर्गत चेपाङ बस्तीमा रहेको सिद्धि छात्रावासमा खाद्यान्न अभाव भएको छ । सुनौलो किरण संस्थाद्वारा दाताको सहयोगबाट सञ्चालित छात्रावासमा बाल
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने भएका छन् ।
तीव्र जलवायु परिवर्तनका कारणले सङ्खुवासभाको चारसहित कोशी प्रदेशका ४२ हिमताल उच्च जोखिममा भएको विवरण सार्वजनिक भएको छ । एसियाली माउन्टेनियरिङ तथा विकास केन्द्र (इसिमोड) ले शुक्रबार खाँदबारीमा आयोजित अन्तव्रिर्mयामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
रोजगारीको प्रलोभनमा परी अवैध बाटो हुँदै अमेरिका र म्यान्मार पुगेका ७२ जना नेपाली नागरिक नेपाल फिर्ता आइपुगेका छन् । अमेरिकाबाट फर्काइएका ३५ जना रहेको मानव बेचबिखन अनुसन्धान
बेपत्ता नागरिकका परिवारलाई न्याय दिलाउन २०६० सालदेखि सङ्घर्ष गर्दै आएका द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरी आफ्नै दाजुको कुशको शव लिएर अन्त्येष्टि स्थलमा उभिनु प-यो । शान्ति प्रव्रिmयामा बेपत्ताको अवस्था सार्वजनिक गराउन लगातार आवाज उठाएका उहाँ अन्तिम क्षणमा आफ्नै परिवारका लागि न्यायको प्रतीक बनेको कुशको शरीर बोकेर नदी किनार पुग्नुभयो ।
तीन वर्षमा सम्पन्न गर्नुपर्ने मुग्लिङ–मलेखु सडकको स्तरोन्नतिको काम अहिलेसम्म ३५ प्रतिशत मात्र सम्पन्न भएको छ । २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको यो सडकको म्याद
सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलो पटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुव्रmबार यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई सवारीचालक अनुमतिपत्र हस्तान्तरण गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताउनुभएको छ । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सवका अवसरमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले देश अहिले विषम परिस्थितिबाट गुज्रिँदै आएकोले संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउन सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्ने बताउनुभयो ।
लायन्स क्लवले रामपुर अस्पताललाई ७० लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ बुटवल स्टार र लायन्स क्लव अफ रामपुर पाल्पाको समन्वयमा अस्पतालको प्रयोगशालाका लागि आवश्यक उपकरण प्रदान गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र पार्टी केन्द्रित हुने बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उपभोक्ता समितिमार्फत काम हुने योजनामा बेथिति बढ्दै गएको बताउनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा राहदानी संकट समाधान भएको छ ।