गाउँघरतिर मानिसले के भन्दा होलान् भनेर सन्तमानको मनमा खुल्दुली भएको धेरै भएको थियो । केही बर्सै बितिसकेको थियो । गाउँलेले विजयको बारेमा गरेका नानाथरी कुरा सुनेकाले आफ्नो घरका बारेमा पनि
हिमवत्खण्डमा कालिञ्चोक क्षेत्रलाई तपोभूमिका रूपमा लिइन्छ । यो देवभूमि, तपोभूमि मात्र होइन; पुण्यभूमि पनि हो । सन्त महात्माहरू खप्तड बाबा, शिवपुरी बाबा, श्यामचेतन बाबा, नारायण गिरी, कालिञ्चोक बाबा
हिँड्दा ठेस लागिहाल्छ, नुहाउँदा केश झरिहाल्छ जहाँ लुकौँ जता भागौँ, एक दिन जानै परिहाल्छ ।
थाहै हुन्न रैछ कहाँ लान्छ जिन्दगीले पुर्दै गयो खन्दै खाडल जान्छ जिन्दगीले ।
गुल्मीको मदाने गाउँपालिका, नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास र मदाने आँखा उपचार केन्द्र पुर्कोटदहको संयुक्त आयोजनामा तीन सय जनाको आँखाको जाँच गरिएको छ ।
केही दिनदेखि शैलुङ सम्झिरहेको छु । खै ! किन मेरा सपना शैलुङमा परेड खेलिरहेका छन् । मस्तिष्कमा शैलुङको चित्र निर्बाध बसिरहेको छ । पहाडमध्येको रानीपहाड ! सुकोमल÷सुकुमार प्रकृतिको शालीन
प्राचीन सहर दोलखामा बाह्रै महिना केही न केही चाडपर्व, जात्रा र मेला हुने भएकाले त्यहाँ बाजाको ठुलो महìव छ । जात्रा भनेपछि नाचगान र धार्मिक यात्रा हुन्छ जसमा बाजा अनिवार्य हुन्छ । नेवार बस्ती
माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है भन्दिनु मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ ।
सप्तरीमा मोबाइल चोरीको आरोपमा महिलाले गरेको कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा टोलका १९ वर्षीय मुकेश कुमार यादवको कुटपिटबाट मृत्यु भएको हो ।
काठमाडौँ महानगरपालिकाले महिला उद्यमशीलतासम्बन्धी नीतिगत प्रबन्ध गर्ने भएको छ । कामपामा बसोबास गर्ने हातमा केही न केही सीप भएका महिलाहरूले अब खाली बस्नु नपर्नेगरी नीति तयार गर्न लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।
‘शैलुङ’ यो शब्द नै प्रेमिल लाग्छ । कथा किंवदन्तीमा होस् या यथार्थ प्रस्तुतिमा होस, सुमधुर गीतमा होस् या भावनामयी कवितामा होस्, यो शब्द अत्यन्तै सहजतापूर्वक स्वीकार्य हुन्छ । त्यसैले यससँग जोडिएका धे
गोरखामा आगामी निर्वाचनलाई सहज र सुरक्षित रुपमा सम्पन्न गर्न गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा गोरखामा क्रियाशील राजनीतिक दलहरुले जिल्लामा थप ५ वटा नयाँ मतदान केन्द्र स्थापना गर्न माग गरेका छन् ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’ को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामरा र स्व्रिmप्ट पूजा गर्दै निर्माण युनिट छायाङ्कनमा निस्केको हो ।
लेखक पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ राजधानीमा लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे, चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेल, प्राध्यापक तथा कानुनविद् लेखक डा. युवराज सङ्ग्रौला र लेखक आचार्यले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
बाँके जिल्लामा सञ्चालनमा रहेका स्पा, मसाज सेन्टर र कतिपय खाजा घरहरुमा समेत यौनजन्य अनैतिक गतिविधि बढ्दै गएको गुनासो सर्वसाधारणबाट उठ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ ।