सांस्कृतिक सम्बन्धका सेतु

नेपाल एकीकरणपछि सुदूरपश्चिम क्षेत्र र काठमाडौँ सम्पर्कमा आए । भूगोल जोडिएको धेरै समय भए पनि जनस्तर र सांस्कृतिक रूपमा सूदूरपश्चिम र काठमाडाैँ उपत्यका जोडिन धेरै समय लाग्यो ।