• १२ साउन २०८१, शनिबार

भूकम्पले जाजरकोट तहसनहस (फोटो फिचर)

blog

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक १८ गते । शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । मानवीयसँगै ठुलो मात्रामा भौतिक क्षति गरेको छ । 



यो पनि पढ्नुहोस

भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १३२ पुग्यो

भूकम्प अद्यावधिक: नलगाढकी उपप्रमुख सिंहको मृत्यु


यो पनि पढ्नुहोस

भूकम्पबाट घाइतेको उपचार भेरी अस्पतालमा गरिने

यो पनि पढ्नुहोस

जाजरकोट भूकम्पमा परी मर्नेको सङ्ख्या ७२ पुग्यो

यो पनि पढ्नुहोस

रुकुम पश्चिममा ३५ काे मृत्यु, ५३ जना घाइते

डायलासिस सेन्टर बन्द हुँदा बिरामी मर्कामा