कठमाडौं, असोज ८ गते । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा कोेरोनाले उक जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुउसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय ८३ पुगेको छ । मन्त्रालयले २४ घण्टामा चार हजार १२६ जनाको परीक्षण गरेको छ ।