• १२ कात्तिक २०८१, सोमबार

लामिडाँडा केन्द्र भएर भूकम्प

blog

काठमाडौँ, कात्तिक ११ गते । दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडकाे भूकम्प गएको छ । शनिवार राती ११ः३० बजे भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ ।