• १० भदौ २०८१, सोमबार

प्रधानमन्त्रीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन उद्घाटन

blog

प्रधानमन्त्री केपी शर्मा ओली जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री ओली सो भवनको उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।